मुस्लिम समुदायद्वारा इद उल फित्र हर्षोल्लासका साथ मनाइँदै
काठमाडौँ : आज मुस्लिम समुदायले इद उल फित्र पर्व उत्साहका साथ मनाइरहेका छन्। नजिकका मस्जिदहरूमा भेला भई सामूहिक प्रार्थना गरी शुभकामना आदान–प्रदान गरिँदैछ।
इद उल फित्र इस्लाम धर्मको प्रमुख चाडमध्ये एक हो, जुन रमजान महिनाभर…