कुलमान घिसिङको पुनर्बहाली मुद्दामा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार
काठमाडौँ : नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको पुनर्बहाली सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
शुक्रबार न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले घिसिङलाई…