ललितपुर सिटी एफसीले एनएसएलमा पोखरा थन्डर्सलाई ३–२ ले पराजित गर्दै पहिलो जित हासिल गर्यो
काठमाडौँ : त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार बेलुकी सम्पन्न खेलमा ललितपुर सिटी एफसीले पोखरा थन्डर्सलाई ३–२ गोलअन्तरले पराजित गर्दै एनसेल नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा पहिलो जित निकालेको छ। खेलको ११औं मिनेटमा ललितपुरका…