Online News Portal

विद्यार्थीकाे कौसीखेती: विद्यालयकै छतमै आलु, बन्दा, काउली

प्रकाशित: १४ चैत्र २०८१, शुक्रबार ०७:३७ | लेखक: मालिका खबर

काठमाडौँ : बागलुङ नगरपालिका-९ स्थित तित्याङ माध्यामिक विद्यालयका विद्यार्थीहरूले अतिरिक्त क्रियाकलापको सदुपयोग गर्दै विद्यालयको छतमै तरकारी खेती गरिरहेका छन्।

 

 

आलु, बन्दा, काउली, ब्रोकाउलीलगायतका तरकारी उत्पादन भई विद्यालयकै चमेना गृहमा उपयोग गरिन्छ। विद्यार्थीहरूले उत्पादन मात्र नभई पकाउने र बिक्री वितरणको जिम्मेवारी पनि लिएका छन्।