Online News Portal

त्रिचन्द्र क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका गोविन्द कोइराला निर्वाचित

प्रकाशित: २० चैत्र २०८१, बिहीबार ०५:४९ | लेखक: मालिका खबर

काठमाडौँ : त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्ष पदमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) का गोविन्द कोइराला निर्वाचित भएका छन्।

 

निर्वाचन अधिकृत अंगदमणि गौतमका अनुसार कोइराला निर्वाचित भए पनि औपचारिक घोषणा गर्न बाँकी छ।