Online News Portal

प्रतिनिधिसभाको चैत १५ गतेसम्मको बैठक तालिका सार्वजनिक

काठमाडौं : संघीय संसद् सचिवालयले चैत १५ गतेसम्मको प्रतिनिधिसभा बैठकहरूको तालिका सार्वजनिक गरेको छ। कार्यव्यवस्था परामर्श समितिको निर्णयअनुसार, चैत ३, ४, ६, ७, १३, १४, र १५ गते गरी ७ दिन बैठक बस्नेछ। चैत ३ गतेको…

“देशभर विभिन्न स्थानमा चार व्यक्तिको मृत्यु”

काठमाडौँ : शनिबार, १ चैत्र २०८१ मा नेपालका विभिन्न स्थानमा चार व्यक्तिको मृत्यु भएको छ। झापाको हल्दिबारी गाउँपालिका–४ मङ्गलबारेमा ६० वर्षीय थुरूम मर्डी आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन्। त्यस्तै, मेचीनगर…

शक्तिशाली सरकार बजेट खर्चमा असफल: कुल बजेटको आधा पनि खर्च भएन’

काठमाडौँ : नेपाली कांग्रेसको समर्थनमा बनेको वर्तमान सरकार बजेट खर्चमा असफल देखिएको छ। चालु आर्थिक वर्षको आठ महिनामा कुल बजेटको ४५.१२ प्रतिशत मात्र खर्च भएको छ। विकास बजेटमा ३ खर्ब ५२ अर्ब विनियोजन गरिएकोमा, हालसम्म ८२ अर्ब…

धर्म: समाजको आधार र मानव जीवनको मूल्य

धर्म: समाजको आधार र मानव जीवनको मूल्य सदियौंदेखि यस संसारमा धर्मको बास रहँदै आएको छ। हामी मानव जातिको बाँच्ने आधार धर्मलाई मान्न सकिन्छ। धर्मबिनाको यो संसार कल्पना गर्न पनि सकिँदैन। किनकि धर्मले नै मानिसलाई सहि र गलतको पाठ…

के काम गरेबाफत पर्यटन मन्त्री बद्रि पाण्डेले ८६ अंक पाए ?

नमस्कार, म आज नेपालका सबैभन्दा उच्च अंक ल्याएर पास हुनु भएका बाजुरेली जनताले निर्बाचित गर्नुभएका माननीय मन्त्रि बद्रि पाण्डे बारे बिशेष प्रश्नका साथ् बिश्लेषण गर्न लागिरहेको छु। नेपाल कस्तो अच्चमको देश,जहा चोर्ने,लुट्ने,भ्रष्टचार गर्ने…

वनमन्त्री शाही: जलवायु परिवर्तनले नेपालको जनजीवनमा गम्भीर प्रभाव पारेको छ

काठमाडौँ : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनले नेपालको विभिन्न भौगोलिक क्षेत्रमा बसोबास गर्ने जनताको जीवनमा गम्भीर असर पारेको बताएका छन्। फागुन २९ गते बेलायतमा आयोजित 'जल सुरक्षा, जलवायु, प्रकृति र…

रक्षा क्यान्सर केयर सोसाइटीले क्यान्सर विजेताहरूसँग होली मनायो

काठमाडौँ : भक्तपुरमा रक्षा क्यान्सर केयर सोसाइटीले क्यान्सर विजेताहरूसँग होली पर्व मनाएको छ। संस्थाकी अध्यक्ष डा. सृष्टि श्रेष्ठ प्रजापतिका अनुसार, समाजमा क्यान्सरको बारेमा सकारात्मक सन्देश फैलाउन र समयमा उपचार गरे क्यान्सर निको हुन्छ भन्ने…

हङकङले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दियो

काठमाडौँ: युगाण्डामा जारी वुमेन्स डे कप टी-२० आई सिरिजमा हङकङकी कप्तानले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएकी छन्।

मन्त्री र मेयर समूहको विवादका कारण नीलकण्ठ क्याम्पसको स्ववियु निर्वाचन स्थगित

काठमाडौँ: धादिङ जिल्लाको नीलकण्ठ बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आन्तरिक विवादका कारण स्थगित भएको छ। निर्वाचन समितिका संयोजक मुरारी अधिकारीले राजीनामा दिएपछि क्याम्पस प्रशासनले…

आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रमको तयारी सुरु

काठमाडौँ: नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रमको तयारी सुरु गरेको छ। यस अन्तर्गत: अनौपचारिक अर्थतन्त्रको औपचारिकीकरण: अनौपचारिक क्षेत्रका आर्थिक गतिविधिलाई औपचारिक बनाउन विस्तृत अध्ययन गरिनेछ। …