“चुनावी प्रतिबद्धता अझै स्मरणमा छ: अध्यक्ष प्रचण्ड”
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गोरखा–बारपाक सुलिकोट गाउँपालिकाको बैठकमा सम्बोधन गर्दै चुनावी प्रतिबद्धता अझै स्मरणमा रहेको र सरकारमा रहँदा ती वाचा पूरा गर्न इमान्दार प्रयास गरिएको बताएका छन्।…