Online News Portal

टुसा उम्रिएको आलु र प्याज खान किन हानिकारक हुन सक्छ?

काठमाडौँ : टुसा उम्रिएको आलुमा सोलानिन र चाकोनिनजस्ता विषाक्त पदार्थहरू उत्पादन हुन्छन्, जसले पेट दुख्ने, वाकवाकी, बान्ता, पखाला, र गम्भीर अवस्थामा स्नायु प्रणालीमा असर पुर्‍याउन सक्छ। विशेषगरी हरियो र टुसायेको भाग खतरनाक हुन्छ। यस्तो…

संसद् खुलाउन माओवादीको लचकता, विपक्षसँग छलफल गर्दै अगाडि बढ्ने निर्णय

काठमाडौँ : नेकपा माओवादी केन्द्रले संसद् सञ्चालनमा रहेको अवरोध हटाउन लचकता देखाउँदै विपक्षी दलहरूसँग छलफल गरेर समाधान खोज्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा बसेको पदाधिकारी बैठकमा संसद् अवरोधको सकारात्मक…

चौधरी ग्रुपविरुद्ध भ्रामक प्रचार गरेबापत एभीन्युजलाई अदालतको जरिवाना

काठमाडौँ : चौधरी ग्रुपविरुद्ध तथ्यहीन र नियोजित रुपमा भ्रामक प्रचार गरेको कसुरमा काठमाडौँ जिल्ला अदालतले संचार गृह एभीन्युज टेलिभिजनलाई दोषी ठहर गर्दै रु ५,००० जरिवाना गर्ने फैसला गरेको छ। न्यायाधीश खिमानन्द भुसालको एकल इजलासले उक्त आदेश…

च्याम्पियन्स लिगको उपाधि भिडन्त: आज राति पीएसजी र इन्टर मिलान आमनेसामने

काठमाडौँ : आज राति १२:४५ बजे एलिनाज एरिनामा हुने च्याम्पियन्स लिगको फाइनल खेलमा फ्रेन्च क्लब पीएसजी र इटालियन क्लब इन्टर मिलान उपाधिका लागि आमनेसामने हुँदैछन्। पीएसजी पहिलो पटक उपाधि उचाल्न खोज्दैछ भने इन्टर मिलान…

रवी सिंहको भनाइ: “बजेट अपेक्षाकृत छ, पुँजीगत खर्चमा ९०% लक्ष्य राख्नुपर्छ”

काठमाडौँ : नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंहले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट अपेक्षाकृत भएको बताएका छन्। उनले नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको छलफल कार्यक्रममा बोलेका थिए। सिंहले कम्तीमा…

मनसुनको सुरुआतसँगै पूर्वी नेपालमा बाढी र पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ : मनसुन नेपालमा १५ दिन अघिदेखि नै प्रवेश गरेपछि, पूर्वी नेपालका झापा, इलाम, मोरङ र सुनसरी जिल्लामा भारी वर्षा मापन भएको छ। धरान–धनकुटा सडकखण्डमा बाढीले सडक बगाएको र यसले यातायात ठप्प पारेको छ। झापामा माई…

सरकारको ईभी नीतिमा ‘ब्याक गियर’: कर वृद्धिले हरित ऊर्जा सपना धरापमा?

काठमाडौँ : नेपाल सरकारले सन् २०३० सम्ममा सार्वजनिक सवारीसाधनको २०% र निजी सवारीसाधनको २५% विद्युतीय बनाउने योजना ल्याएको छ। पेरिस सम्झौताअनुसार २०५० सम्ममा शून्य कार्बन उत्सर्जनको लक्ष्य समेत छ। यसका लागि ईभीलाई कर छुट दिइएको थियो। तर…

पित्तथैली शल्यक्रियापछि चार महिनासम्म बेहोस रहेकी पविता यादवको निधन

काठमाडौँ : २५ वर्षीया पविता यादवको आज बिहान काठमाडौंको केएमसी अस्पतालमा निधन भएको छ। उनी गत माघ ३ गते जनकपुरधामस्थित दर्ताविहीन मुस्कान अस्पतालमा पित्तथैलीको शल्यक्रिया गरेपछि बेहोस भएकी थिइन्। प्रारम्भिक उपचार…

वरिष्ठ साहित्यकार र प्रेस चौतारी नेपालका संस्थापक अध्यक्ष विजय चालिसेको निधन

काठमाडौँ : वरिष्ठ साहित्यकार, पत्रकार तथा प्रेस चौतारी नेपालका संस्थापक अध्यक्ष विजय चालिसेको ७४ वर्षको उमेरमा निधन भएको छ। उनको निधन आज बिहान ९:३० बजे भएको हो। उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो र आजै गोकर्णेश्वर…

राष्ट्रिय परिचयपत्र विभागले १ करोड १२ लाख रुपैयाँमा र्‍याक सर्भर खरिद गर्दै

काठमाडौँ : राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले करिब १ करोड १२ लाख २८ हजार रुपैयाँमा र्‍याक सर्भर खरिद गर्न एस्ट्रल कम्प्युटर्स नेपाल प्रालिलाई आपूर्तिकर्ता कम्पनीका रूपमा छनोट गरेको छ। विभागले गत ८ चैतमा र्‍याक सर्भर टाइप १ र टाइप २…