“आईएमई हस्पिटालिटीका होटलहरूमा एससीटी–यूपीआई कार्ड प्रयोग गर्दा १५% छुटको अफर”
काठमाडौं : नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र आईएमई हस्पिटालिटीबीचको सम्झौताअनुसार एससीटी–यूपीआई कार्डका ग्राहकहरूले आईएमई हस्पिटालिटी ग्रुपका होटलहरूमा १५% सम्म…