बैंकर र व्यवसायी एकै व्यक्ति भए स्वार्थ द्वन्द्व बढ्न सक्ने खतरा छ : सांसद चन्दा कार्की
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद प्राडा चन्दा कार्कीले बैंकर र व्यवसायी छुट्याउने विषयलाई स्वागतयोग्य भनेकी छन्। आइतबार प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधनको सन्दर्भमा…