जेनजी आन्दोलनका अगुवा सबल गौतम : ‘हिंसा, तोडफोड र आगजनी हाम्रो एजेण्डा नै थिएन’
काठमाडौँ : माइतीघरबाट सुरु भएको जेनजी आन्दोलन भदौ २३ मा नियन्त्रणबाहिर पुगेपछि त्यसका प्रारम्भिक अगुवा सबल गौतम मानसिक रूपमा आजसम्म पनि त्रस्त छन्। भ्रष्टाचारविरुद्ध शान्तिपूर्ण रूपमै सुरु गरिएको अभियान अचानक ठूलो भीडको आन्दोलनमा बदलिँदा…