Online News Portal

वैदेशिक रोजगार व्यवसायी संघले दिए श्रम मन्त्रीलाई सफल कार्यकालको शुभकामना

काठमाडौँ –  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका नव नियुक्त मन्त्री शरत सिंह भण्डारीलाइ मन्त्रालयको सभाहलमा भेट गरि बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले संघका पूर्वअध्यक्ष, सल्लाहकार,…

कर्णाली र सुदूरपश्चिम प्रदेशमा आज रातिदेखि ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौ : कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा आज रातिदेखि ठूलो पानी पर्ने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली प्रदेशका एक/दुई ठाउँमा आज रातिदेखि पर्सि शुक्रवार रातिसम्म र सुदूरपश्चिम प्रदेशमा भोलि…

नेप्सेमा मंगलबार ७५ अंकको वृद्धि

काठमाडौँ: सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ५८.५८ अंकले बढेर २ हजार १ सय ११.२४ विन्दुमा पुगेको छ । अघिल्लो दिनको तुलनामा यो २.८५ प्रतिशतले वृद्धि हो । अघिल्ला तीन कारोबार दिन लगातार बढेको नेप्सेले मंगलबार पनि सोही प्रवृति पछ्याएको हो…

कान्ति लोकपथ तीन घण्टा खुल्ने

काठमाण्डौ: हेटौँडा जोड्ने कान्ति लोकपथ दैनिक तीन घण्टा खुल्ने भएको छ । मर्मतका लागि गएको चैत १ गतेदेखि ४५ दिनका लागि बन्द रहेको सडकमा काम पूरा नभएकाले अब दैनिक तीन घण्टामात्र खुलाउन लागिएको हो । मकवानपुरको हेटौँडाबाट ठिङ्गन, बगुवा,…

नेपालको समूहमा रहेको श्रीलङ्काद्वारा टी-२० विश्वकपका लागि राष्ट्रिय टोली घोषणा

काठमाण्डाै : भारतसँगको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि श्रीलङ्काको टोली घोषणा भएको छ । श्रीलङ्का क्रिकेट छनोट कमिटीले चरिथ असलङ्काको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो । गएको जुनमा भएको आईसीसी टी–२० विश्वकपपछि वानिन्दु…

इलाका प्रशासनको भवन बनाउन निःशुल्क जग्गा प्रदान

काठमाडौं :’यहाँको हुवासस्थित इलाका प्रशासन कार्यालयको भवन निर्माण गर्न पैंयुँ गाउँपालिकाका स्थानीयबासिन्दाले निःशुल्क जग्गा प्रदान गरेका छन् । मासिक ३० हजार तिरेर भाडाको घरमा सञ्चालन हुँदै आएको इलाका प्रकाशनलाई भवन निर्माण गर्न जग्गा खोजी…

राज्यले गर्ने सबै कर्ममा समावेशिता हराउँदै गयो

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले संविधानको रक्षा कसले गर्छ भन्दै संसदमा प्रश्न गरेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकको शून्य समयमा उनले सरकारले नै संविधानको भावना विपरीत सरकारले काम…

चीनतर्फ जाँदै गरेका एक व्यक्ति अमेरिकी डलर सहित पक्राउ

काठमाडौं:  ३० हजार अमेरिकी डलरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिका–२ पैरेबेशी का ३३ वर्षीय समीर सुनार छन् । उनलाई इलाका प्रहरी कार्यालय टिमुरे, सशस्त्र प्रहरी बल टिमुरे र रसुवा भन्सारको…

वर्खा याममा धेरै कान पाक्छ कसरी बच्ने ?

काठमाडौँ:बर्खायाममा धेरै मानिसहरूमा कान पाक्ने समस्या हुन्छ । बर्खामा कान ओसिलो हुने हुनाले ढुसीको इन्फेक्सन अर्थात् सङ्क्रमण (ओटोमाइकोसिस) हुने समस्या हुन्छ । यो साझा समस्या हो । कानभित्र बढी ओस हुने भएकाले यसले ढुसीको इन्फेक्सनलाई बढावा…

नेपालमा डाक्टर, नर्स पढ्न पाउने व्यवस्था मिलाउनु पर्‍यो

काठमाडौँ:अभियन्ता डा. गोविन्द केसीले स्वास्थ्य मन्त्री र व्यापारीहरूले डाक्टर र नर्स पढ्न नेपालमा पाएनन् भन्नु भ्रामक रहेको बताएका छन्। बुधबार एक विज्ञप्ति जारी गर्दै केसीले वास्थ्यमन्त्री र व्यापारीहरूले डाक्टर र नर्स पढ्न नेपालमा…