खीर खानुका फाइदा के छ त
काठमाडौँ: साउन पन्ध्र खीर खाने दिन । आजको दिन हरेकको घरमा खीर पाक्छ । सबै परीवार जम्मा भएर खीर खाने परम्परा रहेको छ ।
नेपालीका हरेक चाडबाडले विभिन्न प्रकारका खानेकुरालाई प्रोत्साहन गर्ने गर्छ । असार १५ मा दही चिउरा खाएजस्तै साउन १५ मा…