Online News Portal

साइबर दुर्व्यवहार नियन्त्रणका लागि नयाँ नियम लागू गर्दै चीन

काठमाडौँ: चीनले इन्टरनेट प्रयोगकर्तालाई साइबरस्पेसमा हुने दुर्व्यवहार तथा हिंसाबाट जोगाउने उद्देश्यले बिहीबारदेखि नयाँ नियमावली लागू हुने जनाएको छ । नयाँ नियमले अपमान, अफवाह, मानहानि र भेदभावजस्ता अवैध वा हानिकारक अनलाइन हिंसा रोक्नका…

श्रमदानबाट ५० योजना निर्माण

काठमाडौँ: छायाँनाथ रारा नगरपालिकाका बस्तीमा ५० वटा योजना श्रमदानबाट निर्माण भएका छन् । छायाँनथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामको निरन्तर सामाजिक अभियन्तामा सार्वजनिक खानेपानी, गोरेटो बाटो, चौतारी, वृक्षारोपण त्यसैगरी धार्मिक…

जनताका काममा ढिलासुस्ती नहोस् : प्रधानमन्त्रीओली

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका काममा कुनै ढिलासुस्ती र डुप्लीकेसन आउने गरी काम नगर्न निर्देशन दिएका छन् । मंगलबार सिंहदरबारमा उपप्रधानमन्त्री, मन्त्री र सबै सचिवहरूलाई निर्देशन दिँदै प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका…

नक्कली भारतीय रुपियाँसहित एक पक्राउ

काठमाडौँ: नेपाल भारत सिमानामा रहेको भारतीय सीमावर्ती बजार रूपैडिहामा नक्कली भारतीय रुपियाँको कारोबार भइरहेको खुलासा भएको छ । ७२ हजार नक्कली भारतीय रुपियाँसहित एक जनालाई भारतीय प्रहरीले पक्राउ गरेपछि सो खुलासा भएको हो । रुपैडिहास्थित…

प्रतिनिधिसभा बैठक जारी

काठमाडौँ: संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ । दिउँसो १ बजे बस्ने भनिएको बैठक २ बजेदेखि सुरु भएको हो । आजको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर…

संसदका दुई ठूला दल मिल्नुको विकल्प नभएको बताएका छन् : शंकर पोखरेल

काठमाडौँ: प्रेस चौतारी दाङको आयोजनामा दाङको घोराही आज भएको पत्रकार सम्मेलनमा उनले प्राप्त उपलब्धिको रक्षाका लागि कांग्रेस र एमाले मिल्नु अहिलेको आवश्यकता भएको बताए । ‘हामी सरकारमा जानका लागि मात्रै मिलेका होइनौँ देश विकासका लागि सहकार्य…

संसद भवन निर्माण छिटो सम्पन्न गर्न मन्त्री सिंहको निर्देशन

काठमाडौँ ; उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माणाधीन संसद भवनको अवलोकन गरेका छन् । मंगलबार बिहान स्थलगत अवलोकन गरेपछि मन्त्री सिंहले निर्माण कार्य छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् । २०७६ साल असोज १६ गते तत्कालीन…

विद्यार्थी विदेशिने क्रम रोक्न आग्रह

काठमाडौं : स्वदेशका विश्वविद्यालयलाई गुणस्तरीय बनाई उच्च शिक्षाका नाममा विद्यार्थी विदेशिने क्रम रोक्न शिक्षाकर्मीले आग्रह गरेका छन् । ‘उच्चशिक्षाको वर्तमान अवस्था’बारे उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ ९हिसान०, काठमाडौँ र खबर…

मोटरसाइकल चोरी गरेर एक जना पक्राउ

काठमाडौं : रौतहटबाट चोरीको  मोटरसाइकल सहित एकजना मानिस पक्राउ परेका छन्। पक्राउ पर्नेमा माधव नारायण नगरपालिका १ दिपही गाउँका वर्ष २७ का शिवचन्द्र प्रसाद जैसवाल रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले जानकारी दिइन् । चोरीको…

लेखनाथ रङ्गशाला घाँसेमैदानमा परिणत

काठमाडौँ: सोमबार साँझ केही युवा लेखनाथ रङ्गशालामा फुटबल खेलिरहेका थिए। खेलाडीले प्रहार गरेको बल घरी घाँसभित्र घरी हिलोमा पुग्थ्यो। यद्यपि उनीहरू उत्साहका साथ खेलिरहेका थिए। मैदानको छेउमा किशोरहरू पनि फुटबल अभ्यासमा रमाइरहेका थिए। आठ वर्षअघि…