Online News Portal
Browsing Category

स्वास्थ्य

“कालो र सेतो कोटको कथा: वकिल र डाक्टरको पोशाकमा लुकेको इतिहास”

काठमाडौँ : वकिल र डाक्टरले लगाउने कोटहरू केवल पोशाक मात्र होइनन्, ती गहिरो ऐतिहासिक र सांस्कृतिक अर्थ बोकेका छन्। वकिलहरूले कालो कोट लगाउने परम्परा १७ औं शताब्दीमा बेलायतकी महारानी क्वीन मेरीको मृत्यु पश्चात् सुरु भएको हो। राजा विलियम्सले…

इलामको माङ्सेबुङमा विषालु च्याउ सेवन गर्दा दुई युवतीको मृत्यु

काठमाडौँ : इलाम जिल्लाको माङ्सेबुङ गाउँपालिका–५ मा जङ्गलबाट संकलन गरिएको विषालु च्याउ सेवन गर्दा दुई युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा १७ वर्षीया नुमा लावती र २२ वर्षीया मनिसा चेम्जोङ रहेका छन्। च्याउ खाएपछि उनीहरूमा वान्ता, पेट दुख्ने,…

“साङ्लोबाट स्वतन्त्रता: जोगेश्वर ठाकुरको पुनर्जन्मको कथा”

काठमाडौँ : पर्सा जिल्लाको कलैया उपमहानगरपालिका–१८, मोतिसरका ४७ वर्षीय जोगेश्वर ठाकुरले मानसिक रोगका कारण ७ वर्षसम्म गोठमा साङ्लोले बाँधिएर नारकीय जीवन बिताए। परिवारले नेपालदेखि भारतसम्म उपचार गराउँदा पनि सुधार नआएपछि अन्ततः उनलाई साङ्लोले…

विश्व स्वास्थ्य संगठनद्वारा ऐतिहासिक महामारी सम्झौता पारित: भविष्यका महामारीहरूका लागि वैश्विक…

काठमाडौँ : विश्व स्वास्थ्य संगठन (WHO) का सदस्य राष्ट्रहरूले २०२५ मे २० मा जेनेभामा सम्पन्न ७८औं विश्व स्वास्थ्य सभामा तीन वर्ष लामो वार्तापछि एउटा ऐतिहासिक महामारी सम्झौता पारित गरेका छन्। यो कानुनी रूपमा बाध्यकारी सम्झौताले भविष्यमा…

मखनमा ग्यास विस्फोटबाट आगलागी, नाङ्लो पसले महिलाको मृत्यु

काठमाडौँ : काठमाडौँ महानगरपालिका–२४ स्थित मखन गल्लीमा बुधवार बिहान ६:५० बजे खाना पकाउने ग्यास विस्फोट भएर आगलागी भएको छ। दयाराम श्रेष्ठको चारतले घरमा सुरु भएको आगो छिमेकी रुकेश श्रेष्ठको घरमा समेत फैलिएको थियो।…

रुकुम पश्चिममा ब्रेक फेल भएर जिप ४०० मिटर तल खस्दा एकको ज्यान गयो, तीन गम्भीर घाइते

काठमाडौँ : रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१० मा सोमबार दिउँसो जिप दुर्घटना हुँदा नरबहादुर ओलीको ज्यान गएको छ। सिम्लीदेखि तिमिलेसम्मको भित्री सडकमा ब्रेक फेल भएर जिप करिब ४०० मिटर तल खसेको थियो। दुर्घटनामा जिप…

गाउँमै स्वास्थ्य उपचार पाएपछि स्थानीय खुसी

काठमाडौँ : सुर्खेतको सिम्ता गाउँपालिका–८ मा आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरले स्थानीय बासिन्दालाई स्वास्थ्य सेवामा पहुँच पुर्याएको छ। विभिन्न विशेषज्ञ चिकित्सकहरूको टोलीले हाडजोर्नी, स्त्री रोग, मधुमेह, उच्च रक्तचाप, नसासम्बन्धी…

पाथीभरा दुर्घटनामा घाइते आमा-छोरा हेलिकप्टरमार्फत काठमाडौं ल्याइए

काठमाडौँ : ताप्लेजुङको पाथीभरा मन्दिरतर्फ गइरहेको सवारीसाधनमा विद्युत् प्रवाह भएर आगलागी हुँदा गम्भीर घाइते भएकी ललितपुर महानगरपालिका–१० की ४५ वर्षीया सबिना आचार्य र उनका १० वर्षीय छोरा अभियम आचार्यलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं…

रामेछापको रजगाउँमा करेन्ट लाग्दा युवकको मृत्यु

काठमाडौँ : रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका-४, रजगाउँमा शनिबार साँझ करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। तामाकोशी नदीको बगरमा टिपरमा बालुवा लोड गर्ने क्रममा करेन्ट लाग्दा लिखु तामाकोशी गाउँपालिका-५ निवासी…

तीनकुने प्रदर्शनमा तोडफोड र आगजनी आरोपमा थप ६ जना पक्राउ

काठमाडौँ : काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा तोडफोड र आगजनी गरेको आरोपमा प्रहरीले थप ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सर्लाहीका २२ वर्षीय अमित साह, सुनसरीका १९ वर्षीय सुमन कार्की, बर्दियाका…