Online News Portal
Browsing Category

स्वास्थ्य

चिकित्सक संघको आन्दोलनले देशभर आकस्मिकबाहेकका सेवा ठप्प, बिरामीहरू मारमा

काठमाडौं : नेपाल चिकित्सक संघको आह्वानमा देशभरका अस्पतालहरूमा आज आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द छन्। सेवाको अवरोधले स्वास्थ्य परीक्षणका लागि आएका सर्वसाधारण बिरामी र तिनका आफन्तहरू अस्पतालमै अलपत्र परेका छन्। संवेदनशील…

तुलसी: धर्म, विज्ञान र स्वास्थ्यको एक अनुपम संगम

काठमाडौं : तुलसी एक पवित्र तथा बहुउपयोगी औषधीय वनस्पति हो, जुन हिन्दू धर्ममा विशेष श्रद्धा र आस्थाका साथ पूजिन्छ। यसको महत्व धार्मिक, वैज्ञानिक, सामाजिक र पर्यावरणीय रूपमा अतुलनीय छ। पूजा-पाठदेखि स्वास्थ्य उपचारसम्म यसको प्रयोग हुने गर्दछ।…

खलङ्गामा इकोली जीवाणु फेला

काठमाडौँ : दार्चुला सदरमुकाम खलङ्गामा वितरण गरिएको खानेपानीमा मानव स्वास्थ्यका लागि हानिकारक इकोली जीवाणु भेटिएको छ। स्वास्थ्य कार्यालय दार्चुलाले गरेको परीक्षणमा पाँच स्थानबाट संकलन गरिएको पानीका नमूनामध्ये चार स्थानमा इकोलीको पुष्टि भएको…

यस वर्ष डेङ्गी संक्रमितको संख्या ६० हजार नाघ्न सक्ने चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ : देशभर यस वर्ष ६० हजारभन्दा बढीमा डेङ्गी संक्रमण हुनसक्ने अनुमान गरिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो चेतावनी दिइएको हो। कार्यक्रममा किटजन्य शाखाका प्रमुख डा. गोकर्ण…

नेपाल बैंक र ‘लेट मि इन’ बीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ : नेपाल बैंक लिमिटेड र नयाँ बानेश्वरस्थित ‘लेट मि इन प्रा.लि.’ बीच सम्झौता भएको छ, जसअनुसार नेपाल बैंकका कर्मचारी र ग्राहकहरूले उक्त क्लिनिकबाट कोरियन प्रविधिबाट प्रदान गरिने सौन्दर्यसम्बन्धी (aesthetic) उपचार सेवामा ८ देखि १५…

स्वास्थ्य मन्त्री पौडेलको स्वास्थ्यमा क्रमिक सुधार, उपचार वीर अस्पतालमै जारी

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेल असार १४ गते अस्वस्थ भएपछि काठमाडौंको वीर अस्पतालमा भर्ना भएका थिए। अस्पतालले सोमबार विज्ञप्ति जारी गर्दै मन्त्री पौडेलको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जानकारी दिएको छ। उनको उपचार…

“आँखाको ज्योति बढाउने ७ असरदार फलफुलहरू”

काठमाडौँ : आधुनिक जीवनशैली, डिजिटल उपकरणको अत्यधिक प्रयोग र असन्तुलित आहारका कारण दृष्टि सम्बन्धी समस्या बढ्दै गइरहेका छन्। यस्तो अवस्थामा आँखाको ज्योति बढाउन प्राकृतिक उपायको खोजी भइरहेका छन्, जहाँ फलफुलको भूमिका विशेष महत्त्वपूर्ण…

अपाङ्गता रोकथाम कार्यक्रमको बजेट कटौतीप्रति राष्ट्रिय अपाङ्ग महासंघको विरोध, आन्दोलनको चेतावनी

काठमाडौँ : कोशी प्रदेश सरकारले अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको बजेट घटाएपछि राष्ट्रिय अपाङ्ग महासंघले आपत्ति जनाएको छ। महासंघले बजेट कटौतीले कार्यक्रमको मूल उद्देश्य कमजोर बनाउने भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ र माग सम्बोधन…

वीरगन्जमा रोकिएको ट्रकमा मोटरसाइकल ठोकिँदा दुई युवकको ज्यान गयो

काठमाडौँ : वीरगन्ज महानगरपालिका–२२ स्थित सिताराम चोकमा शुक्रबार बिहान रोकिएको ट्रकमा मोटरसाइकल ठोकिँदा पर्साका दुई युवकको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका झलमहिया, छिपहरमाई गाउँपालिकाका २३ वर्षीय…

अर्घाखाँचीमा सडकमै चालकको निःशुल्क आँखा तथा स्वास्थ्य परीक्षण

काठमाडौँ : सवारी दुर्घटना न्यूनीकरणका लागि अर्घाखाँचीमा सडकमै सवारी चालकहरूको निःशुल्क आँखा तथा स्वास्थ्य परीक्षण गरिएको छ। जिल्ला प्रहरी कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा लाहुरे बजारमा आयोजित…