Browsing Category
स्वास्थ्य
रुकुम पश्चिममा ब्रेक फेल भएर जिप ४०० मिटर तल खस्दा एकको ज्यान गयो, तीन गम्भीर घाइते
काठमाडौँ : रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१० मा सोमबार दिउँसो जिप दुर्घटना हुँदा नरबहादुर ओलीको ज्यान गएको छ।
सिम्लीदेखि तिमिलेसम्मको भित्री सडकमा ब्रेक फेल भएर जिप करिब ४०० मिटर तल खसेको थियो। दुर्घटनामा जिप…
गाउँमै स्वास्थ्य उपचार पाएपछि स्थानीय खुसी
काठमाडौँ : सुर्खेतको सिम्ता गाउँपालिका–८ मा आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरले स्थानीय बासिन्दालाई स्वास्थ्य सेवामा पहुँच पुर्याएको छ। विभिन्न विशेषज्ञ चिकित्सकहरूको टोलीले हाडजोर्नी, स्त्री रोग, मधुमेह, उच्च रक्तचाप, नसासम्बन्धी…
पाथीभरा दुर्घटनामा घाइते आमा-छोरा हेलिकप्टरमार्फत काठमाडौं ल्याइए
काठमाडौँ : ताप्लेजुङको पाथीभरा मन्दिरतर्फ गइरहेको सवारीसाधनमा विद्युत् प्रवाह भएर आगलागी हुँदा गम्भीर घाइते भएकी ललितपुर महानगरपालिका–१० की ४५ वर्षीया सबिना आचार्य र उनका १० वर्षीय छोरा अभियम आचार्यलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं…
रामेछापको रजगाउँमा करेन्ट लाग्दा युवकको मृत्यु
काठमाडौँ : रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका-४, रजगाउँमा शनिबार साँझ करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।
तामाकोशी नदीको बगरमा टिपरमा बालुवा लोड गर्ने क्रममा करेन्ट लाग्दा लिखु तामाकोशी गाउँपालिका-५ निवासी…
तीनकुने प्रदर्शनमा तोडफोड र आगजनी आरोपमा थप ६ जना पक्राउ
काठमाडौँ : काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा तोडफोड र आगजनी गरेको आरोपमा प्रहरीले थप ६ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सर्लाहीका २२ वर्षीय अमित साह, सुनसरीका १९ वर्षीय सुमन कार्की, बर्दियाका…
काठमाडौंको वायु प्रदूषण अत्यन्त खराब, स्वास्थ्य मन्त्रालयद्वारा सावधानी अपनाउन अनुरोध
काठमाडौँ : काठमाडौंको वायु प्रदूषण खतरनाक स्तरमा पुगेको छ। स्वास्थ्य मन्त्रालयले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, बाहिर निस्कँदा अनिवार्य रूपमा मास्क लगाउन, र अत्यधिक प्रदूषण भएका क्षेत्रमा नजान सर्वसाधारणलाई अनुरोध गरेको छ।
…
काठमाडौँको वायु प्रदूषण खतरनाक स्तरमा, घरबाहिर ननिस्कन सरकारको आग्रह
काठमाडौँ : काठमाडौँ उपत्यकाको वायु प्रदूषण खतरनाक तहमा पुगेको छ। वातावरण विभागका अनुसार, एअर क्वालिटी इन्डेक्स (AQI) ३०८ पुगेको छ, जुन जनस्वास्थ्यका लागि अत्यन्त हानिकारक मानिन्छ
प्रदूषणको मुख्य कारणहरूमा वन डढेलो, सवारी…
मकवानपुरमा लागुऔषध तस्कर र प्रहरीबीच घम्साघम्सीपछि लुटिएको पेस्तोल जंगलमा फेला
काठमाडौँ : मकवानपुरको कैलाश गाउँपालिकामा लागुऔषध तस्करीको दौरान प्रहरी र तस्कर समूहबीच झडप हुँदा लुटिएको पेस्तोल जंगलमा फेला परेको छ।
सोमबार दुम्सीखर्क जंगलमा तस्कर समूहले प्रहरी हवल्दार अर्जुन तामाङसँग ७ राउण्ड…
काठमाडौं उपत्यकाको वायु प्रदूषण खतरनाक स्तरमा, शंखपार्क सर्वाधिक प्रभावित
काठमाडौँ : काठमाडौं उपत्यकाको वायु गुणस्तर अति अस्वस्थकर बनेको छ। शुक्रबार बिहान १० बजे वातावरण विभागले शंखपार्क क्षेत्रको वायु प्रदूषण (AQI) २०० मापन गरेको छ, जुन अत्यन्त हानिकारक मानिन्छ। भक्तपुर (AQI १९०), रत्नपार्क (१८४), भैँसेपाटी…
अर्घाखाँची बस दुर्घटनामा तीनको मृत्यु, १५ घाइते
काठमाडौँ : अर्घाखाँची जिल्लाको शितगङ्गा नगरपालिका–२, सितापुरको भुवनपाटामा बुधबार साँझ लु २ ख ३०३ नम्बरको बस दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।
घाइतेमध्ये सात जनालाई लुम्बिनी…