Online News Portal
Browsing Category

समाचार

पश्चिम बंगालका अन्तिम कम्युनिस्ट मुख्यमन्त्री भट्टाचार्यको निधन

काठमाडौँ: भारतको पश्चिम बंगालका पूर्वमुख्यमन्त्री बुद्धदेव भट्टाचार्यको कोलकातामा निधन भएको छ। उनी ८० वर्षका थिए। उनी ज्योति बसुले छाडेपछि सन् २००० देखि २०११ सम्म लगातार मुख्यमन्त्री थिए। त्यसपछि तृणमूल कंग्रेस चुनाव जितेर सत्तामा आएको हो।…

रास्वपा बागमती प्रदेशको ‘क्लोज क्याम्प’ भक्तपुरमा

काठमाडौँ: पार्टीको वैचारिक, राजनीतिक र साङ्गठनिक पक्षको छलफललाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रदेश तहमा पनि विस्तार गरेको छ । गत साता केन्द्रीय तहका नेताहरुका लागि आयोजित बन्द कार्यशाला (क्लोज क्याम्प)को समापनमा रास्वपाले…

राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्तिसम्बन्धी निर्देशिका खारेज गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले हवाई दुर्घटनापछि गठन गरिएका जाँचबुझ आयोगको प्रतिवेदनको पूर्णरुपमा कार्यान्वयन गर्ने स्पष्ट पारेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वीसुव्वा…

नेप्सेमा ६.७० अंकको वृद्धि

काठमाडौँ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ७० अङ्कले उकालो लागेर दुई हजार सात सय ६६ दशमलव ३८ मा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन…

हिमालयन मर्चेन्ट बैंकरले पायो लाइसेन्स

काठमाडौं :  हिमालयन मर्चेन्ट बैंकरले नेपाल धितोपत्र बोर्डबाट लाइसेन्स पाएको छ । बोर्डको बुधबार बसेको सञ्चालक समिति बैठकले हिमालयन रिइन्स्योरेन्सको लगानी रहेको सो मर्चेन्ट बैंकरलाई लाइसेन्स दिने निर्णय गरेको हो ।‘प्रक्रिया पूरा गरेकाले सो…

हेलिकप्टर दुर्घटना अपडेट : मृतकको शव परीक्षण थालियो

काठमाडौँ: नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका यात्रीको शव परीक्षण थालिएको छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा शव परीक्षण थालिएको एयर डाइनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितले राससलाई जानकारी दिनुभयो…

भ्रष्टाचारका सम्बन्धमा हदम्याद राख्‍न नहुने सांसदहरूको सुझाव

काठमाडौँ: सांसदहरूले भ्रष्टाचारका सम्बन्धमा हदम्याद राख्न नहुने सुझाव दिएका छन् । सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथिको…

महिला भलिबल टिमलाई काठमाडौँ महानगरको एक लाख नगदसहित सम्मान

काठमाडौँ : काठमाडौँ महानगरले सेन्ट्रल एशियन भलिवल एशोसिएसन (काभा) महिला भलिवल नेसन्स लिगको उपविजेता नेपाली टोलीलाई सम्मान गरेको छ । बिहिबार काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सहित महानगरका पदाधिकारीले भलिबल खेलाडीलाई…

जापानमा ७.१ रेक्टर स्केलको भूकम्प

काठमाडौँ: भूकम्पको केन्द्रविन्दु जापानको क्युसु सहरको जमिनबाट करिब ८.८ किलोमिटर तल रहेको जापान टाइम्सले उल्लेख गरेको छ ।हीबार दिउँसो दक्षिणी क्युसुमा गएको भूकम्पपछि क्युशुको पूर्वी र दक्षिणी तट र शिकोकुको दक्षिणी तटमा सुनामीको चेतावनी दिएको…

ल्याण्डमार्क होटल एण्ड रिर्सोटमा १५ प्रतिशत छुट

काठमाडौँ: ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुलाई ल्याण्डमार्क होटल एण्ड रिर्सोटमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी भएको छ । उक्त समझदारी अनुसार बैंकका डेबिट÷क्रेडिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग एप–ग्लोबल स्मार्ट प्लस…