Browsing Category
समाचार
बाढीपहिरो लगायत विपद्मा परी १७० जनाको मृत्यु
काठमाडौं: अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी शुक्रबार दिउँसोसम्म १ सय ७० जनाको मृत्यु भएको छ ।
बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ …
पशुपति कोटिहोमको व्यासासनमा आचार्य कृष्ण दमाईँले सिद्धिचरणको भन्दै लेखनाथ पौडेलको कविता सुनाएपछि
काठमाडौं: साउन १ गतेबाट पशुपति क्षेत्रमा जारी कोटीहोम महायज्ञमा आचार्य कृष्ण दमाईले ब्यासबाट सम्बोधन गरेका छन् । कोटीहोममा ब्यासमा आसिन हुने उनी दलित समुदायका पहिलो व्यक्ति हुन् ।
पशुपतिको कोटीहोमको व्यासासनमा बसेका कृष्णले आफूलाई यस…
नागपञ्चमीको अवसरमा टौदहमा मेला
काठमाडौं: काठमाडौँको दक्षिण भेगमा पर्ने टौदहमा नागको पूजा गर्न आज भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन लाग्ने मेला भर्न भक्तजनको घुइँचो लागेको हो ।
नागपञ्चमीका दिन गरिने पूजाले नाग प्रसन्न भई मनोकाङ्क्षा पूरा…
लाखे नाच सुरु
काठमाडौँ: स्थानीय संस्कृति संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले भोजपुरका युवाको सक्रियतामा परम्परागत लाखे नाच सुरु भएको छ । रीतिरिवाज, भोषभूषा र संस्कृति जोगाउन युवाको सक्रियता बढेको हो ।
नेवार समुदायको मात्र लाखे नाच भन्ने…
विश्व आदिवासी दिवस मनाइयो
काठमाडौँ : ३०औं विश्व आदिवासी दिवस आज मनाइएको छ । शुक्रबार दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घको नेतृत्वमा काठमाडौँमा झाँकीसहितको र्याली निकालिएको छ ।
मगर, थारु, नेवार, तामाङ, राई र लिम्बूलगायत जातीय संस्थाहरुले…
दोस्रो पटक प्राधिकरणको जिम्मेवारी लिनु जीवनको सबैभन्दा ठूलो चुनौती
काठमाडौँ : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत प्राधिकरणमा दोस्रो पटक जिम्मेवारी लिनु आफ्नो जीवनको सबैभन्दा ठूलो चुनौतीको समय रहेको प्रतिक्रिया दिएका छन्।
निर्देशक घिसिङले तीन वर्षे कार्यकाल पूरा भएको…
टीआरसी विधेयक मंगलबार प्रतिनिधि सभामा पेस हुने
काठमाडौँ । सङ्क्रणकालीन न्याय सम्बन्धी विधेयकलाई टुङ्गोमा पुर्याउने उद्देश्यले गठित सहजीकरण कार्यदलको शुक्रबार बसेको बैठक टुङ्गोमा पुग्न सकेन ।
उनीहरूको राय लिएपछि कार्यदलले प्रतिवेदन तयार गर्ने र उक्त प्रतिवेदन शीर्ष नेताहरूलाई पेस…
विद्युत् प्राधिकरणको ३ वर्षे उपलब्धी सार्वजनिक
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणमा दोस्रो पटक जिम्मेवारी सम्हालेको ३ वर्ष भएको अवसरमा आफ्नो उपलब्धी सार्वजनिक गरेका छन् ।
उनले उक्त अवधिमा प्राविधिक र गैरप्राविधिक विद्युत् चुहावट घटाउन,…
पाइलट मल्लको शव परिवारलाई बुझाइयो
काठमाण्डाै : नुवाकोटको शिवपुरीमा अस्ति बुधवार भएको एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पाइलट (क्याप्टेन) अरुण मल्लको शव परिवारलाई जिम्मा लगाइको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले पाइलट मल्लको शव परिवारलाई जिम्मा लगाएको हो…
प्रभु इन्स्योरेन्सको बोनस शेयर वितरण
काठमाडौं : प्रभु इन्स्योरेन्स लिमिटेडले अघिल्लो आर्थिक वर्ष ०७९/८० को बोनस शेयर वितरण गरेको छ । कम्पनीले उक्त वर्षको मुनाफाबाट ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गत वैशाख…