Browsing Category
समाचार
सबै प्रदेशमा मानव अङ्ग प्रत्यारोपण उपकेन्द्र स्थापना गर्ने मन्त्री पौडेलको घोषणा
काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा मानव अङ्ग प्रत्यारोपण केन्द्र स्थापना गर्ने घोषणा गरेका छन् । विश्व अङ्गदान दिवसका अवसरमा भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अङ्गदान…
नेपाल प्रहरी अस्पतालमा कर्मचारी माग
काठमाडौँ- नेपाल प्रहरी अस्पतालले कर्मचारी माग गरेको छ।नेपाल प्रहरी अस्पतालको आन्तरिक कल्याणकोषबाट प्रहरी नायब निरीक्षक दर्जा वा सो सरहको पारिश्रमिक रकम पाउने गरी २० जना स्टाफ नर्सको माग भएको हो। उनीहरूको करार अवधि ६ महिना रहने छ।
गगन थापाले गरे प्रधानमन्त्री ओलीको कार्यशैलीको प्रशंसा
काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीको प्रशंसा गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको विशेष समयमा महामन्त्री थापाले भने, ‘प्रधानमन्त्रीले मिहिनेत गरेको देखिरहेको छु । हरेक काममा…
कर्मचारीले मनाए खाद्यकाे वार्षिकोत्सव
काठमाडौं : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले शाखा कार्यालयहरू नै बन्द गरेर वार्षिकोउत्सव मनाएको छ। आज कम्पनी लिमिटेडले स्थापनाको ५ वर्ष पूरा गरी छेटौँ वर्षमा प्रवेश गरेको अवसरमा ‘पाँचौँ वार्षिकोत्सव समारोह’ नै आयोजना गरेर वार्षिक…
हवाई भाडा महंगो भएकाले घटाउनका लागि पहल गरिदिन कोरियाका पूर्व पर्यटन मन्त्रीलाई आग्रह
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र दक्षिण कोरियाका पूर्व पर्यटनमन्त्री युंजिन रोंङबीच भेटवार्ता भएको छ ।
भेटवार्तामा मन्त्री पाण्डेले नेपाल कोरिया सम्बन्ध स्थापनाको ५०औं वर्ष पुगेको स्मरण गर्दै…
भारतीय विदेश सचिवको भेट
काठमाडौँ : परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले आज शिष्टाचार भेट गरेका छन्।
मन्त्रालयमा आज भएको सो भेटमा उनीहरुबीच द्विपक्षीय सम्बन्धका विविध पक्षका साथै आर्थिक एवं विकास सहायता तथा…
क्रसर उद्योग महासङ्घले बुझायो ज्ञापनपत्र
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल क्रसर तथा खानी उद्योग व्यावसायी महासङ्घले आफ्ना उद्योगहरुको नवीकरणमा उत्पन्न समस्याबारे आज ध्यानाकर्षण गराएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा महासङ्घका अध्यक्ष सीताराम न्यौपानेसहितका…
सोमबार नेप्से सूचक २९ सय नाघ्दा २७ अर्ब २९ करोडको कारोबार
काठमाडौं: नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कारोबारमा नयाँ रेकर्ड कायम गरेको छ । आइतबारको रेकर्डलाई तोड्दै नेप्सेले सोमबार नयाँ रेकर्ड बनाएको हो ।
आइतबार २५ अर्ब ७७ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएकोमा आज सोमबार २७ अर्ब २४ करोड २९…
भागदौड मच्चिँदा कम्तीमा सातको मृत्यु, नौ जना घाइते
काठमाडौँ: भारतको एक मन्दिरमा सोमबार भएको भागदौडमा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य नौ जना घाइते भएका छन् । बिहार राज्यको जेहनाबाद जिल्लाको मखदुमपुरस्थित बाबा सिद्धनाथ मन्दिरमा भागदौडपछि उक्त दुःखद घटना भएको हो ।
घटनाको पुष्टि…
कालीमाटीमा भिण्डी प्रतिकेजी ६०, घिरौला ७० र करेला प्रतिकेजी ७४ रुपैयाँले बढ्यो
काठमाडौँ: कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्रकाशित गरेको मूल्यसूची अनुसार आज भिण्डी, घिरौला, करेला, भन्टा, काँक्रो, कटर, अमलालगायतका तरकारी र फलफूलको मूल्य बढेको छ ।
आइतबार प्रतिकेजी ३५ रुपैयाँ रहेको भिण्डीको भाउ बढेर आज ९५…