Browsing Category
समाचार
गण्डकी प्रदेशमा ९ वटा मन्त्रालय बनाउने कांग्रेस र एमालेबीच सहमति
काठमाडौँ: सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले) बीच गण्डकी प्रदेशमा नौ वटा मन्त्रालय बनाउने सहमति भएको छ । कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री रहेको अहिलेको मन्त्रिपरिषद् सात सदस्यीय रहेको छ ।
नयाँ सत्ता…
योगेश भट्टराई हतियार तस्कर हुन्, छानबिन होस्
काठमाडौँ: बुधबार प्रतिनिधि सभामा १० वर्षे सशस्त्र द्वन्द्वलाई ‘माओवादी हिंसा’ भनेपछि बैठकमा हंगामा नै भएको थियो। बैठकमा उठेर माओवादी सांसदहरूले उनको अभिव्यक्त संसदको रेकर्डबाट हटाउन माग गरेको थियो।‘जनयुद्धको नाममा चन्दा असुलेर हतियार तस्कर…
एमाले सचिवालय बैठक सुरू
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक सुरू भएको छ ।
ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बैठक सुरू भएको हो । बैठकमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत पार्टीका शीर्ष नेता सहभागी हुनुहुन्छ ।
आजको…
विश्वविद्यालयमा हस्तक्षेप गरेको छैन :शिक्षामन्त्री भट्टराई
काठमाडौँ:शिक्षामन्त्री तथा त्रिभुवन विश्वविद्यालयका सहकुलपति विद्या भट्टराईले विश्वविद्यालयमा हस्तक्षेप नगरेको बताएकी छिन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा जवाफ दिँदै उनले हस्तक्षेपका लागि आफूले कसैलाई नगुहारेको बताइन् ।…
आज भारत भ्रमणमा जाँदै परराष्ट्रमन्त्री राणा
काठमाडौं- पराष्ट्रमन्त्री डा. आरजु राणा आइतबार छिमेकी मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा जाँदैछिन्। आज बिहान साढे ११ बजे उनी भारत प्रस्थान गर्नेछिन्।
मन्त्री राणाका भारतीय समकक्षी डा. एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा उनी चार दिने…
मनसुनी वायुको प्रभाव कायमै
काठमाडौँ : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज आइतबार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।
हाल देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका…
चार वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौँ:आइतबार एकै पटक ४ वटा संसदीय समितिको बैठक बस्दै छन् । जसअनुसार बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ ।
बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा विषय विज्ञहरुसँग छलफल हुनेछ ।…
समाजसेवामा अग्रसर हुँदै राष्ट्रप्रेमी बस्याल
काठमाडौं: तीजको दरका नाममा अनावश्यक खर्च र तडकभडक देखाउने प्रवृत्ति बढ्दै गएका बेला पाल्पाका एक घर एक लालीगुँरास अभियान चलाइरहेका सुशिल बस्याल राष्ट्रप्रेमीले बुटवलस्थित श्री सिद्दबाबा दुर्गा भवानी शिवकुमारी सैजु बृद्दाआश्रमका…
रुसमा शक्तिशाली भूकम्पपछि ज्वालामुखी विस्फोट
काठमाडौँ: रुसी सञ्चारमाध्यम टासका अनुसार ज्वालामुखी विस्फोटपछि खरानी ८ किलोमिटरमाथि आकाशसम्म पुगेको थियो । ज्वालामुखी विस्फोटपछि लाभा पनि निस्किएको समाचारमा उल्लेख छ । हालसम्म कोही पनि घाइते भएको खबर प्राप्त भएको छैन ।सिभेलुच नामक गरेको…
क्यानडालाई हराउँदै नेदरल्यान्ड्स शीर्ष स्थानमा
काठमाडौं । आइसीसी विश्वकप लिग–२ मा नेदरल्यान्ड्सले क्यानडामाथि फराकिलो जित हासिल गर्दै शीर्ष स्थामनमा उक्लिएको छ।
अमेकिा, क्यानडा र नेदरल्यान्ड्सबीचको जारी त्रिकोणत्मक सिरिजमा घरेलु टोलीले पाहुना टोलीमाथि ६३ रनको जित हासिल गरेको हो।…