Online News Portal
Browsing Category

समाचार

मध्यभोटेकोसीको प्रसारण लाइन निर्माणमा जुट्यो सहमति

काठमाडौं :  नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण अगाडि बढाउने सहमति भएको छ ।…

माओवादी केन्द्रको परामर्श बैठक : सुदूरपश्चिमका ६३ नेताले दिए सुझाव

काठमाडौँ: नेकपा (माओवादी केन्द्र) को सुदूरपश्चिम प्रदशस्तरीय दुई दिने परामर्श बैठक बिहीबार सकिएको छ । बुधबारदेखि सुरु भएको बैठकमा यस प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरू गरी ६३ जनाले पार्टी निर्माणका लागि सुझाव दिएका छन् ।…

पाँच दिनमै पुन बढाइयो अन्डाको मूल्य

काठमाडौँ : पाँच दिनअघि बढेको अन्डाको मूल्य भदौँ १४ गते शुक्रबारदेखि लागु हुने गरी फेरि बढाइएको छ । नेपाल लेयर्स कुखुरापालक संघले शुक्रबारदेखि लागु हुने गरी मूल्य बढाउने निर्णय गरेको हो । लेयर्स संघको बिहीबार बसेको भौतिक र भर्चुअल बैठकले…

शेयर बजार आज ३६ अङ्कले घट्यो

काठमाण्डाै : हिजो सामान्य बढेको शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३६ दशमलव ८३ अङ्कले घटेर दुई हजार सात सय ४९ दशमलव ५७ विन्दुमा झरेको छ । आज म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स,…

रोगव्याधी नियन्त्रणका लागि स्वास्थ्य चेतना विस्तार गर्न माग

काठमाडौं-  राष्ट्रियसभाको आजको बैठकको शुन्य समयमा सांसदहरुले डेंगी, झाडापखाला लगायतका रोगव्याधी नियन्त्रणका लागि शुद्ध खानेपानी, जनचेतनाको विस्तार एवं स्वास्थ्यसम्बन्धी ज्ञानको विस्तारका लागि सरकारको ध्यानाकर्षण गरे। शुन्य समयमा बोल्दै…

गण्डकी प्रदेशमा ९ वटा मन्त्रालय बनाउने कांग्रेस र एमालेबीच सहमति

काठमाडौँ: सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले) बीच गण्डकी प्रदेशमा नौ वटा मन्त्रालय बनाउने सहमति भएको छ । कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री रहेको अहिलेको मन्त्रिपरिषद् सात सदस्यीय रहेको छ । नयाँ सत्ता…

योगेश भट्टराई हतियार तस्कर हुन्, छानबिन होस्

काठमाडौँ: बुधबार प्रतिनिधि सभामा १० वर्षे सशस्त्र द्वन्द्वलाई ‘माओवादी हिंसा’ भनेपछि बैठकमा हंगामा नै भएको थियो। बैठकमा उठेर माओवादी सांसदहरूले उनको अभिव्यक्त संसदको रेकर्डबाट हटाउन माग गरेको थियो।‘जनयुद्धको नाममा चन्दा असुलेर हतियार तस्कर…

एमाले सचिवालय बैठक सुरू

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक सुरू भएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बैठक सुरू भएको हो । बैठकमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत पार्टीका शीर्ष नेता सहभागी हुनुहुन्छ । आजको…

विश्वविद्यालयमा हस्तक्षेप गरेको छैन :शिक्षामन्त्री भट्टराई

काठमाडौँ:शिक्षामन्त्री तथा त्रिभुवन विश्वविद्यालयका सहकुलपति विद्या भट्टराईले विश्वविद्यालयमा हस्तक्षेप नगरेको बताएकी छिन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा जवाफ दिँदै उनले हस्तक्षेपका लागि आफूले कसैलाई नगुहारेको बताइन् ।…

आज भारत भ्रमणमा जाँदै परराष्ट्रमन्त्री राणा

काठमाडौं- पराष्ट्रमन्त्री डा. आरजु राणा आइतबार छिमेकी मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा जाँदैछिन्। आज बिहान साढे ११ बजे उनी भारत प्रस्थान गर्नेछिन्। मन्त्री राणाका भारतीय समकक्षी डा. एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा उनी चार दिने…