Browsing Category
समाचार
देउसीभैलो खेलेर सङ्कलन गरेको रकमले सडक ढलान
काठमाडौँ: पर्वतको मोदी गाउँपालिका–६ थामर्जुङका बासिन्दाले देउसीभैलो खेलेर सङ्कलन गरेको रकमले सडक ढलान गरेका छन् । गाउँ जोड्ने सडक कच्ची र जीर्ण हुँदा पनि मर्मत र स्तरोन्नतिका लागि कुनै पनि निकायले सहयोग नदिएपछि स्थानीय बासिन्दाले देउसीभैलो…
सुनको मूल्य स्थिर
काठमाडौं; आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
मंगलबार सुन तोलाको एक लाख ५२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि सोमबार पनि सुनको मूल्य १ लाख ५२ हजार मै कारोबार भएको थियो ।त्यस्तै आज…
बालेनको कार्यशैलीमाथि उपमेयरले उठाइन् प्रश्न
काठमाडौं: काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले मेयर बालेन शाहको कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।
काठमाडौंका नदी किनारका दुबैतर्फ थप २० मिटरको मापदण्ड कायम गर्ने सर्वोच्च अदालतको फैसलापछि महानगरले जारी गरेको सूचनालाई लिएर…
आईजीपीको जिब्रो थुत्ने अभिव्यक्तिसँगै सञ्चारमन्त्री गुरुङ विवादमा, बर्खास्त गर्नुपर्ने कांग्रेस नेता…
काठमाडौं: नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सदस्य शंकर भण्डारीले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई बर्खास्त गर्न माग गरेका छन् । नेता भण्डारीले मन्त्री गुरुङले सार्वजनिक स्थलमा प्रहरी संगठनका प्रमुखलाई…
ह्वात्तै बढ्यो फेसबुक ह्याकिङ
काठमाडौं: फेसबुक प्रयोगकर्ताको युजर नेम र पासवर्डको प्रयोग नगरिकनै वा अर्को जुक्ति लगाएर अरु कसैले फेसबुक चलाउनुलाई ह्याकिङ भनिन्छ ।
फेसबुक ह्याक नेपाललगायत विश्वकै समस्या हो । ह्याकरले एटीएम, इन्टरनेट बैंकिङ, एसएमएस बैंकिङबाट पैसा चोरी…
फालिएका बोत्तल बेचेर विद्यार्थीलाई शैक्षिक सामग्री
काठमाडौँ: फोहरका रूपमा फालिएका बोतल बेचेर दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित बालकल्याण प्रावि डाँडापातुका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ ।
तुलसीपुर बजार सफा गर्ने क्रममा भेटिएका बोतल बेचेर त्यहाँ अध्ययनरत विद्यार्थीलाई…
सुपरमाई हाईड्रोपावरद्वारा १२.६३ प्रतिशत लाभांश घोषणा
काठमाडौं : सुपरमाई हाईड्रोपावर लिमिटेडले आव २०८०/८१ को नाफाबाट १२.६३ प्रतिशत लाभांश घोषणा गरेको छ ।
सञ्चालक समितिको हिजो बसेको बैठकले ७ प्रतिशत बोनश शेयर तथा कर प्रयोजनसहित ५.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको कम्पनी सचिव…
परिवारका तीनजना अकालमा गुमाउँदा विक्षिप्त छन् श्यामलाल
काठमाडौँ: बाँकेको नरैनापुर गाउँपालिका–३ कालाफाँटास्थित गेगली गाउँ निवासी ३८ वर्षीया उषा पासी यही भदौ १० मा बिरामी पर्नुभयो । घरमै निको होला भन्दाभन्दै दुई दिनपछि उहाँको निधन भयो ।
श्यामलाल पासीको घरमा देखिएको झाडापखाला, ज्वरो र टाउको…
दिनेश डिसीले सम्हाले चलचित्र विकास बोर्ड अध्यक्षको जिम्मेवारी
काठमाडौं : दिनेश डिसीले चलचित्र विकास बोर्डको अध्यक्षको कार्यभार सम्हालेका छ्न् ।
सोमबार बिहान सञ्चारमन्त्रायलबाट नियुक्ति पत्र बुझेपछि डीसीले बोर्डको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् । कार्यभार सम्हाल्दै अध्यक्ष डिसीले आफूले…
गण्डकी सरकारमा चार मन्त्रीले लिए शपथ
काठमाडौँ: गण्डकी सरकारमा एमाले प्रवेश गरेको छ । सोमबार ४ जना मन्त्री एमालेबाट नियुक्त भएका हुन् । उनीहरुलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ गराएका छन् । एमाले केन्द्रीय लेखा आयोग सदस्य पद्मा जिसीको नेतृत्वमा सरकारमा…