Browsing Category
समाचार
कास्कीमा डेंगुबाट तीनको मृत्यु
काठमाडौँ: कास्कीमा डेङ्गी सङ्क्रणबाट तीनजनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका–५ का ५२ वर्षीया महिला, १२ का ४० वर्षीय र १० का ८० वर्षीय पुरुषको मृत्य भएको स्वास्थ्य कार्यालयले जनाएको छ। कार्यालयका भेक्टर कन्ट्रोल अधिकृत याम बरालकानुसार गत…
पाँचथरमा भएको विस्फोटक पदार्थ युद्धकालीन बम हो : प्रधानमन्त्री ओली
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले पाँचथरको फालेलुङमा भएको विस्फोटक पदार्थ युद्धकालीन बम नै भएको बताएका छन् ।
सोमबार प्रतिनिधि सभामा बोल्दै ओलीले पाँचथरमा बम विस्फोट भएको स्पष्ट पारेका हुन् ।
बम विस्फोटबाट भन्नु हुने हो कि…
बारा मा बस दुर्घटना
काठमाडौँ: विराटनगरबाट दाङ जाँदै गरेको यात्रुवाहक बस आइतबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ। बसमा सवार अन्य ४२ जना घाइते छन्।
आइतबार राति खुला महेन्द्र राजमार्गको निजगढ नगरपालिका–८ स्थित उनासी पुल नजिकै ना ८ ख…
प्रधानमन्त्रीलाई संयमित रहन कांग्रेस नेताको सुझाव
काठमाडौँ : आजभोलि प्रधानमन्त्री केपी ओली काठमाडौंका मेयर महानगरका मेयर बालेन्द्र (बालेन) साहप्रति निकै आक्रामक भएका छन् । उनले यतिबेला आफूलाई समर्थन नगर्ने सबैलाई लक्षित गर्दै आक्रमक टिप्पणी गरिरहेका छन् । उनको यही टिप्पणीलाई लिएर नेपाली…
तातोपानी नाकाबाट ४०६ यूनिट विद्युतीय साधन भित्रिए नेपाल
काठमाडौं: चाडपर्व नजिक आएसँगै गाडीको आयात बढ्न थालेको छ । भदौ महिनाको २६ गतेसम्मको तथ्यांक अनुसार तातोपानी नाकाबाट ४०६ यूनिट विद्युतीय साधन नेपाल भित्रिएका हुन् ।
अहिले ओमोडारजेको, एमएडब्लू वृद्धि कर्प, जिकर, भोल्ट्स जस्ता ब्राण्डका…
माओवादी केन्द्रले संसद् अवरोध कायमै
काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले संसद्मा अवरोध कायमै राख्ने भएको छ ।
आइतबार सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतक र सचेतकहरूसँगको छलफलमा सहमति नजुटेको भन्दै संसद्मा अवरोध कायमै राख्ने पार्टीका प्रमुख…
अख्तियारमा उजुरी गर्ने क्रम बढ्यो, एक वर्षमा २६ हजार ९ सय उजुरी
काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा उजुरी पर्ने क्रम बढ्दै गएको छ । आयोगमा आर्थिक वर्ष २०८०/८१ मा २६ हजार ९ सय १८ उजुरीहरु परेका छन् ।
आईतबार शितल निवासमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष…
सुस्तामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको बिजुली
काठमाडौं: नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका–५ मा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ ।
नेपाल विद्युत् प्राधिकरणले सुस्ता गाउँपालिका–५स्थित सकरदिनयीबाट करिब ५ किलोमिटर ११ केभी लाइन निर्माण गरी नारायणी नदीपारिको…
सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौँ: नेपाली बजारमा आज पहेँलो धातुको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागिरहेको सुनको मूल्य आज प्रतितोला रु पाँच सयले वृद्धि भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ५६ हजार तीन…
बसन्तपुरमा इन्द्रध्वज ठड्याइयो, इन्द्रजात्रा सुरु
काठमाडौं : वसन्तपुर दरबार क्षेत्रस्थित हनुमानढोकामा आइतबार इन्द्रध्वज ठड्याइ इन्द्रजात्राको औपचारिक सुरुवात भएको छ । इन्द्रध्वज बिहान ८ बजेर २६ मिनेटको साइतमा ठड्याइएको हो। लामो समयदेखि चलिआएको परम्परा अनुसार हनुमानढोकामा इन्द्रध्वज…