Browsing Category
समाचार
किराँत समुदायको दोस्रो ठूलो चाड
काठमाडौँ: किराँत समुदायको दोस्रो ठूलो चाड ‘साकेला उँधौली’ आजदेखि शुरु भएको छ ।
किराँत समुदायमा मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उँधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उभौँली चाड मनाउने चलन छ ।
पन्ध्र दिनसम्म…
शिक्षामा गुणस्तरीयता शब्दको प्रयोग गर्नै नपर्ने गरी अघि बढाऔँ : स्वास्थ्यमन्त्री पौडेल
काठमाडौँ: शिक्षा क्षेत्रमा निजी क्षेत्रको महत्त्वपूर्ण योगदान भएको उल्लेख गर्दै मन्त्री पौडेलले गुणस्तरीय नभनीक नै शिक्षा शब्दले राम्रो शिक्षा भनेको भन्ने बुझिने गरी गुणस्तरको सुनिश्चितता गरिनुपर्ने बताएका हुन् ।
…
एकै बलमा १५ रन
काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले एकै बलमा १५ रन जोडेका छन् । बसिर अहमदे एकै बलमा १५ रन बनाउन सहयोग गरे ।
एनपीएलमा यो अनौँठौ कीर्तिमान हो । एक बलमा कसरी बन्छ १५ रन? कसरी सम्भव भयो १ बलमा…
तेलुगु फिल्म सुपरस्टार तथा पुष्पा २ का अभिनेता अल्लु अर्जुन पक्राउ
काठमाडौँ: तेलुगु फिल्म सुपरस्टार तथा पुष्पा २ का अभिनेता अल्लु अर्जुनलाई हैदरावाद प्रहरीले नियन्त्रणमा लिएकाे छ । उनीसहित केही ब्यक्तिहरु बिरुद्ध गत डिसेम्बर ४ मा फिल्म पुष्प २ को प्रिमियरमा भागदौडपछिकाे घटनामा आरोपी मानिएकाे छ ।…
सहकारी ठगीमा लेखा समिति सभापतिपत्नी कोइरालासहित २६ जनाविरुद्ध मुद्दा दायर
काठमाडौँ: मोरङको धनपालथान गाउँपालिका-३ स्थित उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २६ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालय मोरङले पोखरेलकी…
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ
काठमाडौँ: वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा झापा गौरादह नगरपालिका-१ घर भई काठमाडौं शंखरापुर नगरपालिका-९ बस्ने ३६ वर्षीय…
नेप्से ३३.४२ अंकले घट्यो
काठमाडौँ : साताको अन्तिम कारोबार दिन सेयर कारोबार मापक नेप्से परिसूचक नेप्से ३३.४२ अंकले घटेको छ । बुधबार ४५.८८ अंकले बढेको नेप्से आज बिहीबार घटेको हो ।आज ६७ हजार १२८ पटकको सेयर किनबेचबाट ६ अर्ब १४ करोड ४० लाख रुपैयाँको सेयर कारोबार भएको…
त्रिभुवन विश्वविद्यालय सञ्चालनमा मैले हस्तक्षेप गरेको छैन : प्रधानमन्त्री ओली
काठमाडौँ: प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय सञ्चालनमा आफूले कुनै हस्तक्षेप नगरेको बताएका छन् ।
त्रिभुवन विश्वविद्यालयको नीति अधिवेशनलाई बिहीबार सम्बोधन गर्दै उनले उपकुलपतिले नै…
रवि लामिछाने थप पाँच दिन थुनामा
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित पाँच जनालाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गरिने भएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनीहरूलाई बिहीबारदेखि लागू हुने गरी पाँच दिन…
जनकपुर बोल्ट्सलाई पहिलो झट्का
काठमाडौंं : नेपाल प्रिमियर लिग एनपीएलमा काठमान्डु गुर्खाजविरुद्ध जनकपुर बोल्ट्सले पहिलो विकेट गुमाएको छ ।
जनकपुरका लाहिरु मिलान्था १६ रनमा आउट भएका हुन् । उनलाई ४.३ ओभरमा काठमाडौंका करण केसीले आउट गरे ।
…