Online News Portal
Browsing Category

समाचार

साबा महिला बास्केटबल: नेपाल आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ: भारतको नयाँ दिल्लीस्थित केडी जाधव स्टेडियममा जारी साबा महिला बास्केटबल च्याम्पियनशिपमा नेपालले सोमबार साँझ ६:१५ बजे माल्दिभ्ससँग दोस्रो खेल खेल्दैछ। पहिलो खेलमा नेपाल भारतसँग ११०-३२ को फराकिलो अन्तरले पराजित भएको थियो। तीन…

एमाले नेता रिजाल: राजावादीहरूले पूर्वराजा ज्ञानेन्द्रलाई पुनः राजा बनाउन दबाब दिँदा हैरान

काठमाडौँ : नेकपा (एमाले) का नेता विष्णु रिजालले राजावादीहरूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनः राजा बनाउन दबाब दिँदा हैरान बनाएको टिप्पणी गरेका छन्। उनले पूर्वराजाले आफ्नै हातबाट राजतन्त्र समाप्त पारेको र अब उनलाई परिवारसँग शान्तिपूर्वक…

केबलकार विवादमा कोशी माओवादीको आग्रह: राजनीतिक नेतृत्वले वार्ता गरोस्

काठमाडौँ: ताप्लेजुङको पाथीभरा क्षेत्रमा व्यवसायी चन्द्र ढकालको समूहले केबलकार निर्माण सुरु गरेपछि पहिचान पक्षधर आन्दोलनमा संलग्न भएको छ। शनिबार साँझ फुङलिङ बजारमा प्रहरीसँगको झडपका क्रममा प्रदर्शनकारीले नागरिकको घरमा आगोको राँको फालेका थिए।…

“भौतिक पूर्वाधारलाई मात्र विकास मान्नु खेदजनक: सुमना श्रेष्ठ”

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले भौतिक पूर्वाधारलाई मात्र विकासको रूपमा बुझ्नु खेदजनक भएको बताएकी छन्। आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले ताप्लेजुङमा निर्माणाधीन केवलकारको सन्दर्भमा…

नेताहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्छ: डिपी अर्याल

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोल प्रसाद (डिपी) अर्यालले प्रधानमन्त्री ओलीलाई उच्चस्तरीय आयोग गठन गरी आफू र आफ्नो दलका नेताहरूविरुद्ध लागेका आरोपहरूको छानबिन गर्न आग्रह गरेका छन्। आइतबार प्रतिनिधिसभामा विशेष…

पूर्वराजालाई वामदेवको सुझाव: निर्वाचनमा भाग लिएर प्रधानमन्त्री बन्नुस्

काठमाडौँ:राष्ट्रियसभा सदस्य वामदेव गौतमले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजतन्त्र पुनःस्थापनाको चाहना त्यागेर प्रजातान्त्रिक पार्टी स्थापना गरी २०८४ को निर्वाचनमा सहभागी भई प्रधानमन्त्री बन्न सुझाव दिएका छन्। राष्ट्रियसभा बैठकमा गौतमले…

नेप्से परिसूचक ११.६६ अङ्कले वृद्धि, कारोबार रकममा पनि वृद्धि

काठमाडौँ:  यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.६६ अङ्कले बढेर २,७५५.४० विन्दुमा पुगेको छ। तीन सय २८ कम्पनीका २ करोड १२ लाख ६ हजार कित्ता शेयरहरू १ लाख ८ हजार ९१३ पटकको कारोबारमा रू ११ अर्ब ५४ करोड ८३ लाख ३७…

प्रधानमन्त्री ओली देश निर्माणकर्ता: शंकर पोखरेल

काठमाडौँ : एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई देश निर्माणमा समर्पित व्यक्ति भन्दै सबैले यस्ता व्यक्तिहरूलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन्। दाङको तुलसीपुर–११ मालेडाँडामा आयोजित श्रीमणि…

साबित्रा भण्डारी काठमाडौं आइपुगिन्, आज नेपाल र कीर्गिस्तानबीच खेल

काठमाडौँ : नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड साबित्रा भण्डारी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागी हुन काठमाडौं आइपुगेकी छन्। प्रतियोगिता आजबाट दशरथ रंगशालामा सुरु हुँदैछ। पहिलो खेल…

आर्थिक अभावका कारण कुनै पनि बालबालिका क्यान्सर उपचारबाट बञ्चित हुनु हुँदैन: मन्त्री पौडेल

काठमाडौँ :स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आर्थिक अभावका कारण कुनै पनि बालबालिका क्यान्सर उपचारबाट बञ्चित हुनु नपर्ने बताएका छन्। विश्व स्वास्थ्य सङ्गठन र सेन्ट जुड चिल्ड्रेन्स रिसर्च…