Online News Portal
Browsing Category

समाचार

शक्तिशाली सरकार बजेट खर्चमा असफल: कुल बजेटको आधा पनि खर्च भएन’

काठमाडौँ : नेपाली कांग्रेसको समर्थनमा बनेको वर्तमान सरकार बजेट खर्चमा असफल देखिएको छ। चालु आर्थिक वर्षको आठ महिनामा कुल बजेटको ४५.१२ प्रतिशत मात्र खर्च भएको छ। विकास बजेटमा ३ खर्ब ५२ अर्ब विनियोजन गरिएकोमा, हालसम्म ८२ अर्ब…

के काम गरेबाफत पर्यटन मन्त्री बद्रि पाण्डेले ८६ अंक पाए ?

नमस्कार, म आज नेपालका सबैभन्दा उच्च अंक ल्याएर पास हुनु भएका बाजुरेली जनताले निर्बाचित गर्नुभएका माननीय मन्त्रि बद्रि पाण्डे बारे बिशेष प्रश्नका साथ् बिश्लेषण गर्न लागिरहेको छु। नेपाल कस्तो अच्चमको देश,जहा चोर्ने,लुट्ने,भ्रष्टचार गर्ने…

वनमन्त्री शाही: जलवायु परिवर्तनले नेपालको जनजीवनमा गम्भीर प्रभाव पारेको छ

काठमाडौँ : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनले नेपालको विभिन्न भौगोलिक क्षेत्रमा बसोबास गर्ने जनताको जीवनमा गम्भीर असर पारेको बताएका छन्। फागुन २९ गते बेलायतमा आयोजित 'जल सुरक्षा, जलवायु, प्रकृति र…

रक्षा क्यान्सर केयर सोसाइटीले क्यान्सर विजेताहरूसँग होली मनायो

काठमाडौँ : भक्तपुरमा रक्षा क्यान्सर केयर सोसाइटीले क्यान्सर विजेताहरूसँग होली पर्व मनाएको छ। संस्थाकी अध्यक्ष डा. सृष्टि श्रेष्ठ प्रजापतिका अनुसार, समाजमा क्यान्सरको बारेमा सकारात्मक सन्देश फैलाउन र समयमा उपचार गरे क्यान्सर निको हुन्छ भन्ने…

हङकङले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दियो

काठमाडौँ: युगाण्डामा जारी वुमेन्स डे कप टी-२० आई सिरिजमा हङकङकी कप्तानले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएकी छन्।

मन्त्री र मेयर समूहको विवादका कारण नीलकण्ठ क्याम्पसको स्ववियु निर्वाचन स्थगित

काठमाडौँ: धादिङ जिल्लाको नीलकण्ठ बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आन्तरिक विवादका कारण स्थगित भएको छ। निर्वाचन समितिका संयोजक मुरारी अधिकारीले राजीनामा दिएपछि क्याम्पस प्रशासनले…

आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रमको तयारी सुरु

काठमाडौँ: नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रमको तयारी सुरु गरेको छ। यस अन्तर्गत: अनौपचारिक अर्थतन्त्रको औपचारिकीकरण: अनौपचारिक क्षेत्रका आर्थिक गतिविधिलाई औपचारिक बनाउन विस्तृत अध्ययन गरिनेछ। …

नेविसंघको दुई समूहबीचको उम्मेदवारीले त्रिवि विश्वविद्यालय क्याम्पसमा अन्तिम नामावली प्रकाशनमा ढिलाइ

काठमाडौँ : काठमाडौंको त्रिभुवन विश्वविद्यालय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि नेपाल विद्यार्थी संघ (नेविसंघ) का दुई समूह—दिपकराज जोशी र अनोज कार्की—ले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेका छन्। …

“व्यवस्थाविरोधी शक्तिहरूको सामना गर्न छलफलमा जुटेका छौँ: माओवादी उपाध्यक्ष श्रेष्ठ”

काठमाडौँ : नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले व्यवस्थाविरोधी शक्तिहरू सुनियोजित रूपमा सक्रिय भएको निष्कर्ष निकाल्दै, गणतन्त्रवादी दलहरूसँग छलफल जारी राखेको बताएका छन्। उनका अनुसार, प्रतिगामी…

काठमाडौं उपत्यकामा असिना सहितको वर्षा, बागमती र गण्डकी प्रदेशका जिल्लामा हल्का वर्षा

काठमाडौँ : जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार, काठमाडौं उपत्यकासहित बागमती र गण्डकी प्रदेशका केही जिल्लामा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको छ। काठमाडौं वरपर, दोलखा, सोलुखुम्बु, गोरखा, लमजुङ लगायतका क्षेत्रमा विगत…