Online News Portal
Browsing Category

समाचार

मनसुनको सुरुआतसँगै पूर्वी नेपालमा बाढी र पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ : मनसुन नेपालमा १५ दिन अघिदेखि नै प्रवेश गरेपछि, पूर्वी नेपालका झापा, इलाम, मोरङ र सुनसरी जिल्लामा भारी वर्षा मापन भएको छ। धरान–धनकुटा सडकखण्डमा बाढीले सडक बगाएको र यसले यातायात ठप्प पारेको छ। झापामा माई…

सरकारको ईभी नीतिमा ‘ब्याक गियर’: कर वृद्धिले हरित ऊर्जा सपना धरापमा?

काठमाडौँ : नेपाल सरकारले सन् २०३० सम्ममा सार्वजनिक सवारीसाधनको २०% र निजी सवारीसाधनको २५% विद्युतीय बनाउने योजना ल्याएको छ। पेरिस सम्झौताअनुसार २०५० सम्ममा शून्य कार्बन उत्सर्जनको लक्ष्य समेत छ। यसका लागि ईभीलाई कर छुट दिइएको थियो। तर…

पित्तथैली शल्यक्रियापछि चार महिनासम्म बेहोस रहेकी पविता यादवको निधन

काठमाडौँ : २५ वर्षीया पविता यादवको आज बिहान काठमाडौंको केएमसी अस्पतालमा निधन भएको छ। उनी गत माघ ३ गते जनकपुरधामस्थित दर्ताविहीन मुस्कान अस्पतालमा पित्तथैलीको शल्यक्रिया गरेपछि बेहोस भएकी थिइन्। प्रारम्भिक उपचार…

वरिष्ठ साहित्यकार र प्रेस चौतारी नेपालका संस्थापक अध्यक्ष विजय चालिसेको निधन

काठमाडौँ : वरिष्ठ साहित्यकार, पत्रकार तथा प्रेस चौतारी नेपालका संस्थापक अध्यक्ष विजय चालिसेको ७४ वर्षको उमेरमा निधन भएको छ। उनको निधन आज बिहान ९:३० बजे भएको हो। उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो र आजै गोकर्णेश्वर…

राष्ट्रिय परिचयपत्र विभागले १ करोड १२ लाख रुपैयाँमा र्‍याक सर्भर खरिद गर्दै

काठमाडौँ : राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले करिब १ करोड १२ लाख २८ हजार रुपैयाँमा र्‍याक सर्भर खरिद गर्न एस्ट्रल कम्प्युटर्स नेपाल प्रालिलाई आपूर्तिकर्ता कम्पनीका रूपमा छनोट गरेको छ। विभागले गत ८ चैतमा र्‍याक सर्भर टाइप १ र टाइप २…

कामीरिता शेर्पाले ३१ औं पटक सगरमाथा आरोहण गर्दै आफ्नै कीर्तिमान तोडे

काठमाडौँ : नेपाली शेर्पा पर्वतारोही कामीरिता शेर्पाले सगरमाथाको ३१ औं सफल आरोहण गर्दै आफ्नै विश्व कीर्तिमान तोडेका छन्। ५५ वर्षीय कामीरिताले मंगलबार बिहान ४ बजे सगरमाथाको चुचुरोमा पुगेर यो उपलब्धि हासिल गरेका हुन् । …

प्रभास र तृप्ति डिम्रीको ‘स्पिरिट’ फिल्ममा ‘ए’ रेटेड बोल्ड दृश्यहरू पुष्टि

काठमाडौँ : भारतीय निर्देशक सन्दीप रेड्डी वाङ्गाको आगामी फिल्म 'स्पिरिट' मा सुपरस्टार प्रभास र अभिनेत्री तृप्ति डिम्री मुख्य भूमिकामा देखिनेछन्। फिल्ममा प्रौढ दर्शकहरूका लागि 'ए' रेटेड (१८ वर्षमाथिका लागि) बोल्ड दृश्यहरू समावेश गरिने पुष्टि…

“नेपालको अनुसन्धान भविष्य: चिनियाँ वैज्ञानिकहरूको गर्मी प्रतिरोधी धानमा नयाँ खोज”

काठमाडौँ : चिनियाँ वैज्ञानिकहरूले हालै गर्मी प्रतिरोधी धानको जात विकास गरेका छन्, जसले उच्च तापक्रममा पनि उत्पादन र गुणस्तर कायम राख्न सक्छ। Huazhong Agricultural University का अनुसन्धानकर्ताहरूले QT12 नामक जीन पत्ता लगाएका छन्,…

“खानेपानी, सरसफाइ र स्वच्छता सुनिश्चित गर्न सबैको सहकार्य आवश्यक: मन्त्री यादव”

काठमाडौँ : खानेपानीमन्त्री प्रदीप यादवले नेपालमा खानेपानी, सरसफाइ र स्वच्छता (WASH) क्षेत्रलाई राष्ट्रिय प्राथमिकतामा राख्न सबै राजनीतिक दल, सरकारका तीनै तह र सरोकारवालाहरूलाई सहकार्य गर्न आग्रह गरेका छन्। उनले सबै दलका नेताहरूलाई पत्राचार…

“बजेटमा पुँजीगत लाभकर बढ्ने आशंका: सेयर बजारमा उत्साहको अभाव”

काठमाडौँ : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक मौद्रिक नीतिको समीक्षामार्फत सेयर बजारमैत्री नीतिगत व्यवस्था ल्याएको छ। यस अन्तर्गत, सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गरिएको छ, जसले…