Browsing Category
समाचार
५४ सङ्घ संस्थालाई कृषि सामग्री:भरतपुर महानगर
काठमाडौँ : भरतपुर महानगरपालिकाले ५४ समूह, सहकारी र कृषि फर्मलाई कृषियन्त्र तथा उपकरण प्रदान गरेको छ ।
महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले आज एक कार्यक्रमका बीच ती सामग्री हस्तान्तरण गरेकी हुन् ।यस्तै धान तथा गहुँ…
कर्मचारी सरुवाको बेथिति रोक्न मापदण्ड बन्दै
काठमाडौँ : सरकारको नेतृत्व फेरिने बितिक्कै निजामती ऐन र नियमावली उल्लेखित प्रावधान मिच्दै कर्मचारीको सरुवा प्रणाली लथालिंग बनाएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा, काज तथा कामकाज सम्बन्धी मापदण्डको मस्यौदा प्रस्ताव अघि…
पाँच कम्पनीको शेयरमा सर्किट लाग्यो
दोहोरो अंकले बढेको बजारमा पाँच कम्पनीको शेयरमा सर्किट लाग्यो
काठमाडौं: साताको कारोबारको तेस्रोे दिन आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से १५.७९ अंकले बढेर दुई हजार एक सय दशमलब ५२ दशमलब…
असार २७ गते सम्मका लागि स्थगित प्रतिनिधिसभा बैठक
काठमाडौँ : प्रतिनिधि सभाको बैठक असार २७ गते बिहीबारसम्मका लागि स्थगित भएको छ। आज बसेको बैठकमा सभामुख देवराज घिमिरले बिहीबार अपरान्ह ४ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका हुन्। आजको बैठकमा उर्जामन्त्री शक्तिबहादुर बस्नेतले…
प्रधानमन्त्री प्रचण्डले सत्ताको खेल नै बुझ्नुभएन
काठमाडौँ: राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ताको खेल नबुझेको टिप्पणी गर्नुभएको छ ।नेकपा (एमाले) सँग सहकार्य गरेर सरकार बनाएयता प्रधानमन्त्री प्रचण्डको नराम्रो दिन सुरु भएको उहाँको…
एमालेको सचिवालय बैठक स्थगित
काठमाडौं : नेकपा एमालेको सचिवालय बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ। मंगलबार पार्टी कार्यालय च्यासलमा बोलाइएको बैठक तयारी नपुगेको भन्दै बुधबार बिहान ११ बजे बस्नेगरी स्थगित गरिएको हो।एमालेले पार्टीको नयाँ कार्ययोजना स्वीकृत गर्ने तयारी…
प्रतिनिधि सभाको बैठक बस्न ढिलाइ
काठमाडौँ : मंगलबार ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक बस्न ढिलाइ भएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ त्यस्तै आजको बैठकमा अर्थ मन्त्री वर्षमान…
पहिरोले घर पुर्दा तीन जनाको मृत्यु, ११ जना बेपत्ता
काठमाडौँ:रुकुम पश्चिम र जाजरकोटमा पहिरोले घर पुर्दा तीन जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् । रुकुम पश्चिम आठवीसकोट नगरपालिका–३, स्यालाखदीमा तुलबहादुर दमाइको घर पहिरोले बगाउँदा उनकी श्रीमती २८ वर्षीया सीता दमाई र छोरा ६ वर्षीय…
सिटिजन्स बैंकद्वारा एकै पटक ३६५ जनाले प्रशिक्षण लिन सक्ने
काठमाडौँ:सिटिजन्स बैंक इन्टरनेशनलले सबै प्रदेशको प्रदेश कार्यालयस्थित भवनमा लर्निङ्ग सेन्टर सञ्चालनमा ल्याएको छ ।
कम्पनीले कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको जनकपुर, बागमती प्रदेशको काठमाडौं, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको…
मोरङ र सुनसरीमा भारी वर्षा
काठमाडौँ: गए रातिदेखिको भारी वर्षाका कारण मोरङ र सुनसरीमा साना खोलामा आकस्मिक बाढी आउन सक्ने हुँदा सचेत रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
पछिल्लो तीन घण्टा सुनसरीको चतरा, धरान, इटहरी र मोरङका केराबारी, लेटाङ, सुन्दरहरैचा,…