Browsing Category
समाचार
हरिया चुरा, पहिरनको खोजी
काठमाडौँ: साउन महिना धार्मिक, सांस्कृतिक एवम् प्राकृतिकसहित हरेक दृष्टिकोणले महत्वपूर्ण रहेकाले यो महिनाभरि धेरै महिला हरियो चुरा र मेहेन्दी लगाउने चलन छ । साउनमा हरियो र पहेँलो रंगको चुरा र मेहेन्दी लगाउने चलन भारतको राजस्थानबाट…
बजारको चुहावट रोक्न सञ्चारमन्त्री गुरुङको निर्देशन
काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले विज्ञापन बजारको विस्तार गरी राजस्व वृद्धि गर्नुपर्ने बताएका छन्। उनले विज्ञापन बजारमा रहेको चुहावट नियन्त्रण गर्न निर्देशनसमेत दिए। त्यस्तै विज्ञापन बजारको विकास र विस्तारका…
नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीको भेटवार्ता
काठमाडौं : गृहमन्त्री रमेश लेखकसँग नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीले भेटवार्ता गरेका छन् । महासंघका पदाधिकारी एवं कार्यकारिणी समितिसँग वुधबार भएको भेटवार्तामा गृहमन्त्री लेखकले निजी क्षेत्रलाई राष्ट्रको मर्यादाक्रममा समावेश गर्ने…
२४ घण्टामा एक सय ६३ राष्ट्रिय राजमार्ग प्रभावित
काठमाडौँ: बाढीपहिरो जस्ता मनसुनजन्य विपद्का कारण गएको २४ घण्टामा एक सय ६३ राष्ट्रिय राजमार्गमा प्रभाव परेको छ ।
सडक विभागको तथ्याङ्कअनुसार विपद्का कारण मुलुकभर १६ वटा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् भने एक सय ४७ राष्ट्रिय राजमार्ग…
मुस्लिम-हिन्दू समुदायले मनाए मोहर्ररम पर्व
काठमाडौँ: लुम्विनी प्रदेशका कपिलवस्तु, रुपन्देही, नवलपरासी लगायत तराई मधेशका मुस्लिम समुदायले आज मोहर्ररम पर्वलाई शोक पर्वको रुपमा मनाएका छन् ।
शनिवार सांझ मोहर्रम १० तारिखमा ताजिया बिजर्सन गरी पर्वको विधिवत समापन भएको छ । ईस्लाम धर्मका…
सर्पले डस्दा १४ वर्षीय बालकको मृत्यु
काठमाडौँ:नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा सर्पदंशबाट एकजना बालकको मृत्यु भएको छ। जिल्लाको मध्यविन्दु–६ भण्डाराका १४ वर्षीय आर्यन महतोको सर्पदंशबाट गएराति मृत्यु भएको प्रहरीले जनाएको छ। सर्पदंशबाट घाइते बालकलाई कावासोतीस्थित कालीगण्डकी…
वाइ वाइद्वारा क्यानलाई १० लाख रूपैयाँ हस्तान्तरण
काठमाडौं: चौधरी ग्रुप मातहतको सी जी फुड्स नेपाल लिमिटेडद्वारा उत्पादीत सर्वाधिक लोकप्रिय वाइ वाइ चाउचाउले नेपाल क्रिकेट संघ (क्यान) लाई १० लाख रूपैयाँ आज हस्तान्तरण गरेको छ । आईसिसि टि-२० विश्कपमा सहभागी खेलाडीलाई प्रोत्साहन…
सिमलताल पहिरो : मृतकका परिवारलाई प्रदेश सरकारले १ लाख दिने
काठमाडौँ:मधेस प्रदेश सरकारले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई एक लाख रूपैयाँका दरले राहत दिने भएको छ ।
मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले मधेस प्रदेशका जिल्लाका मृतकका पीडित…
निगमले तिर्यो जहाज खरिदबापतको ऋण
काठमाडौं । नेपाल वायुसेवा निगमले जहाज खरिदको किस्ता बापत असारमा ४३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको छ ।
निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर अन्तर्राष्ट्रिय उडान गर्न दुई न्यारोबडी र दुई वाइडबडी जहाज खरिद…
बाढीले पुल बगाउँदा अवरुद्ध बनेको बेंसीसहर
काठमाडौँ:लमजुङ- बेँसीसहर-चामे सडक अवरुद्ध भएको छ । अविरल वर्षाले यस सडकअन्तर्गत चामे गाउँपालिका-१ स्थित तिमाङ खोलाको काठेपुल बगाएपछि सडक अवरुद्ध भएको डुम्रे-बेँसीसहर-चामे सडक आयोजना कार्यालयका सूचना अधिकारी किरण पोखरेलले बताए ।
सूचना…