Online News Portal
Browsing Category

समाचार

बाढीपहिरोबाट बाजुराका केही परिवार विस्थापित

काठमाडौँ:बाजुरामा भिरालो जमिन भासिँदै पहिरो बग्न थालेपछि अधिकांश बस्ती जोखिममा परेका छन् । वर्षाका कारण गौमुल गाउँपालिका–२ रनेडामा पहिरो जाँदा पाँच परिवार विस्थापित भएका छन् । १० घर अझै जोखिममा छन् । गौजिल्ला प्रहरी कार्यालय बाजुराका…

राष्ट्रिय दायित्व पूरा गर्न उद्योगमा लगानी वृद्धि आवश्यकः उद्योगमन्त्री भण्डारी

काठमाडौँ: उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकको राष्ट्रिय दायित्वलाई पूरा गर्न उद्योगमा लगानी वृद्धि गरी सञ्चालन गर्न आवश्यक रहेको बताउनुभएको छ । बिहीबार बसेको प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा…

यश कुमारले उठाए आत्महत्या दुरुत्साहनको मुद्दा

काठमाडौं । गायक यश कुमारले नयाँ गीत ‘हिरो’ सार्वजनिक गरेका छन् । बुधबार राजधानीमा एक कार्यक्रम गरेर गीतको भिडियो सार्वजनिक गरेका हुन् । सार्वजनिक गीतमा गायक यश कुमारको शब्द, संगीत र स्वर छ । गीतको भिडियोमा अभिनेत्री गरिमा शर्मा,…

रानी जमरा कुलरिया सिँचाइ आयोजनाः कृषितर्फको वित्तीय प्रगति न्यून

काठमाडौँ: भजनी- रानी जमरा कुलरिया सिँचाइ आयोजना, कृषि कार्यक्रम कार्यान्वयन एकाइको गत आर्थिक वर्षको खर्चको स्थिति निकै कमजोर देखिएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको सो कार्यक्रमले विनियोजन गरेको कुल बजेटको ५० प्रतिशत बजेट पनि खर्च…

बढ्दै विद्युतीय सवारी, न्यून पूर्वाधार

काठमाडौँ : सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न दिएको सुविधा प्रत्युत्पादक बन्दै गएको छ । खनिज इन्धनबाट चल्ने सवारीलाई पाखा लगाउँदै विद्युतीय सवारीको प्रयोग नीतिलाई राज्यले प्रोत्साहन गर्दै आएको छ । यही नीति नेपालका लागि बिस्तारै…

दुई दिनपछि खुल्यो सीमाक्षेत्र जोड्ने खाग्दल सडक खण्ड

काठमाडौँ: सिन्धुपाल्चोक — चीनसँग जोड्ने बाह्रबिसे तातोपानी (२६ किलोमिटर) मध्ये बेलिब्रीज बग्दा अवरुद्ध खाग्दल बजार सडक खण्ड दुई दिनपछि बिहीबारबाट खुलेको छ । सोमबार राति खाग्दल खोलामा आएको बाढीले बेलिब्रिज बगाएपछि पारि जोड्ने सडक सर्म्पक…

अन्नपूर्णकर्मी भरत खड्कालाई पितृशोक

काठमाडौँ; रौतामाई गाउँपालिका–७ पुवाँरेस्थित निजी निवासमा बमबहादुरको निधन भएको हो। पारिवारिक स्रोतका अनुसार उनको स्वास्थ्यमा २ महिनाअघिदेखि समस्या देखिएको थियो। बमबहादुर मधुमेह, उच्च रक्तचाप र पेटको समस्याबाट पीडित थिए। उपचारका लागि काठमाडौं…

संसदलाई विजिनेस दिने ’bout प्रमुख सचेतकहरूसँग सभामुखको छलफल

काठमाडौं: सत्ता समीकरण परिवर्तनपछि सभामुख देवराज घिमिरेले पहिलो पटक राजनीतिक दलका प्रमुख सचेतकहरूसँग आज सिंहदरबारमा छलफल गरेका छन् । संसदलाई बिजिनेस दिने विषयमा शुक्रबारको कार्यव्यवस्था समितिको बैठकले निर्णय गर्ने भएको छ । बैठकपश्चात…

डेंगीको सङ्क्रमण बढ्दै

काठमाडौँ:सुदूरपश्चिममा एडिस एजिप्टाई जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने डेंगीको सङ्कमण बढ्न थालेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलले पाँच महिनायता प्रदेशमा एक सय ६१ व्यक्ति डेंगी रोगबाट सङ्क्रमित भएको जनाएको छ ।…

गाडी पल्टिँदा ३० जना घाइते

काठमाडौँ: बा १ ग २५५९ नम्बरको प्रहरी टु टेन गाडी विराटनगर महानगरपालिका–१५ स्थित भट्टीमोडमा पल्टिएको थियो । घाइते प्रहरीलाई उपचाररार्थ विराटनगरस्थित कोशी अस्पताल र न्युरो हस्पिटलमा पठाइएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । २२ जनाको…