Browsing Category
राजनीति
एकीकृत समाजवादी नयाँ सरकारमा सहभागी नहुने
काठमाण्डु-नेसपा एस अब बन्ने नयाँ सरकारमा सहभागी नहुने भएको छ । सरकारलाई गुण र दोषका आधारमा सहयोग गर्ने नेता मेटमणि चौधरीले जानकारी दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मतको प्रस्तावका पक्षमा मतदान…
पेरिसडाँडाबाट प्रचण्डले विशेष सम्बोधन गर्दै
काठमाडौं: प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद् बैठकपछि पार्टी कार्यालय पेरिडाँडाबाट विशेष सम्बोधन गर्ने भएका छन् ।
पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा पेरिडाँडाबाट प्रधानमन्त्री समेत रहेका…
प्रधानमन्त्रीले विश्वासको मत लिँदै
काठमाडौं : प्रतिनिधि सभाको बैठक जारी छ । बैठकमा प्रधानमन्त्री पुष्पकाल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने कार्यक्रम छ ।
बैठकले उक्त प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गर्ने संसद्को आजको प्रस्तावित कार्यसूचीमा उल्लेख छ । प्रधानमन्त्रीले…
नयाँ सरकार गठनमा राष्ट्रपतिको परीक्षा
काठमाडौँ: दाहालले विश्वासको मत नपाए राष्ट्रपतिले धारा ७६(३) अनुसारको प्रधानमन्त्रीका लागि आह्वान गर्नुपर्छ। ७६(२) त आमचुनावपछिको पहिलो सरकार बनाउन कुनै दलले बहुमत नपाए मात्र आकर्षित हुने हो।
हाम्रो देशमा नेताहरूको पटक पटक परीक्षण हुन्छ-…
राज्य नै निवेदक र प्रत्यर्थी भई दायर रिट मौलिक हकको मान्यताविपरीत
काठमाडौं : सर्वोच्च अदालतले सरकारी निकायले सरकारविरुद्ध नै असाधारण क्षेत्राधिकार अन्तर्गत सार्वजनिक सरोकार रूपमा रिट निवेदन (मुद्दा) दायर गर्न नसक्ने आदेश गरेको छ।रिट निवेदक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, रेल्वे विभागअन्तर्गत रहेको…
मुख्यमन्त्रीलाई राजीनामा दिन सुझाव
काठमाडौँ : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पदबाट राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्नेमा नेपाली कांग्रेसले जोड दिएको छ।
मुख्यमन्त्रीसँग बहुमत नरहेकाले उहाँले राजीनामा दिएर मार्गप्रशस्त गर्नु…
नयाँ सत्ता समीकरणको बारेमा दोहोरी खेल्नुको अर्थ छैन : मन्त्री बस्नेत
तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले नयाँ सत्ता समीकरणको बारेमा दोहोरी खेल्नुको अर्थ नरहेको बताएका छन् ।उहाँले नयाँ गठबन्धन निर्माणको आधार संविधानको तोडफोड गर्नु रहेको आरोप लगाउनुभयो। उहाँले संविधानको रक्षा गर्ने, मुलुकलाई जोड्ने कुरामा…
असार २७ गते सम्मका लागि स्थगित प्रतिनिधिसभा बैठक
काठमाडौँ : प्रतिनिधि सभाको बैठक असार २७ गते बिहीबारसम्मका लागि स्थगित भएको छ। आज बसेको बैठकमा सभामुख देवराज घिमिरले बिहीबार अपरान्ह ४ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका हुन्। आजको बैठकमा उर्जामन्त्री शक्तिबहादुर बस्नेतले…
प्रधानमन्त्री प्रचण्डले सत्ताको खेल नै बुझ्नुभएन
काठमाडौँ: राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ताको खेल नबुझेको टिप्पणी गर्नुभएको छ ।नेकपा (एमाले) सँग सहकार्य गरेर सरकार बनाएयता प्रधानमन्त्री प्रचण्डको नराम्रो दिन सुरु भएको उहाँको…
एमालेको सचिवालय बैठक स्थगित
काठमाडौं : नेकपा एमालेको सचिवालय बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ। मंगलबार पार्टी कार्यालय च्यासलमा बोलाइएको बैठक तयारी नपुगेको भन्दै बुधबार बिहान ११ बजे बस्नेगरी स्थगित गरिएको हो।एमालेले पार्टीको नयाँ कार्ययोजना स्वीकृत गर्ने तयारी…