Browsing Category
राजनीति
प्रतिनिधि सभाको बैठक बस्न ढिलाइ
काठमाडौँ : मंगलबार ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक बस्न ढिलाइ भएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ त्यस्तै आजको बैठकमा अर्थ मन्त्री वर्षमान…
देश र जनताको चाहना
काठमाडौँ: उपाय केही नभएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने तयारी भइसक्यो । यतिखेरसम्म आफूले प्रयोग गरेर फाइदा लिन सकिएका दुई ठूला दल मिलिदिएकाले प्रधानमन्त्री दाहाललाई सहिनसक्नु भएको हुनुपर्छ ।‘उथलपुथल ल्याउने र सरकारबाट…
मुकुल ढकालले देखाएको बाटो
काठमाडौँ:राष्ट्रिय स्वतन्त्र पार्टीका महासचिव मुकुल ढकालले आफ्नो विद्रोही स्वभाव देखाएका छन् । जनमतअनुसार पार्टीले के र कसरी कार्य गर्नुपर्छ भनी उनले आफ्नो प्रतिवेदनमा मार्गदर्शन गरेका छन् भने अध्यक्षको स्वेच्छाचारीको विरोध गरेका छन् …
गठबन्धन फेरबदल शंकाको घेरामा
काठमाडौँ: देशले अब प्रत्यक्ष कार्यकारी प्रमुख, प्रत्यक्ष निर्वाचन प्रणाली, प्रदेश संरचनाको विघटन र स्थानीय संरचनालाई थप मजबुत बनाउने गरी संविधान संशोधन हुनुपर्ने आवश्यकता महसुस गरिरहेको छ । यस्तो प्रकारको व्यवस्था ठीक हुन सक्छ भन्ने कुरामा…
बागमतीमा एमालेका मन्त्रीले आज राजीनामा बुझाउँदै
काठमाडौं: संघमा नयाँ सत्ता समिकरण बनेपछि नेकपा (एमाले) का मन्त्रीहरू आज बागमती प्रदेश सरकारबाट बाहिरिदैछन् । माओवादी केन्द्रका बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल नेतृत्वको बागमती प्रदेश सरकारमा रहेका एमालेका मन्त्रीहरूले आज…
सत्ता समीकरणको तरंग
काठमाडौँ: संसद्का दुई ठूला दल कांग्रेस र एमालेबीच सोमबार मध्यरात सत्ता सहकार्यको सहमति भएको छ । डेढ वर्षमा तीन पटक गठबन्धन फेरेर ‘राजनीतिक हिरो’ बन्दै आएका प्रधानमन्त्री पुष्पकमल दाहाल स्तब्ध बनेका छन् ।बहुमत जुटाएर कांग्रेस र एमाले संविधान…
संविधान संशोधन केमा गर्ने ?
काठमाडौँ:पारिवारिक, आर्थिक, न्यायिक, ज्ञात–अज्ञात जेसुकै कारणले भए पनि अहिले देशका दुई ठूला दलहरू मिलेर सरकार बनाउने अवस्था आउँदा हामीले देशमा स्थायित्व आउने आधारमा सकारात्मक नै मान्नुपर्ने हुन्छ । अझ मिडियामा आएजस्तो ती दलहरूले साँच्चै…
६३ जना सांसदको समर्थन प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ:सत्ता बहिर्गमनको मुखमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिई संसदमा विश्वासको मतको सामना गर्ने निर्णय गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा), जनता समाजवादी पार्टी(जसपा) नेपाल, जनमत पार्टी(जपा),…
कांग्रेस-एमालेलाई जसपा नेपालको समर्थन
काठमाडौं,: जनता समाजवादी पार्टी, नेपालका नेता एवं प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले एमाले–कांग्रेससहितको गठबन्धनमा आफूहरुको पनि समर्थन रहने बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो…
महामन्त्री ढकालले रास्वपा र पार्टी सभापति लामिछानेमाथि गरे प्रश्नै-प्रश्न
काठमाडौँ :राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले पार्टी र सभापति रवि लामिछानेको काम–कारबाही र गतिविधिमाथि प्रश्नै–प्रश्न उठाएका छन् । ढकालले सभापति लामिछानेको व्यवहार र पार्टी सञ्चालन…