Browsing Category
राजनीति
बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिने
काठमाण्डौ : बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आउँदाे आइतवार विश्वासको मत लिने हुनुभएको छ । उहाँले यही साउन ६ गते बस्ने प्रदेश सभामा विश्वासको मत लिने कार्यसूची बनाउन प्रदेश सभा सचिवालयलाई पत्र पठाउनुभएको छ ।सत्तासाझेदार…
उपप्रधानमन्त्री सिंह र भारतीय राजदूतबीच भेटवार्ता
काठमाडौं : उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन्।
भेटवार्ताका क्रममा श्रीवास्तवले उपप्रधानमन्त्री सिंहलाई सफल कार्यकालको शुभकामना दिएका थिए । सो…
प्रधानमन्त्री ओलीद्वारा पदभार ग्रहण
काठमाडौँ — नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् । सोमबार पद तथा गोपनियताको शपथग्रहणसँगै सिंहदरबार पुगेर उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको पदभार ग्रहण गरेका हुन् ।त्यसअघि उनले लैनचौरस्थित सहिद…
कसले पाए कुन मन्त्रालयको जिम्मेवारी
काठमाडौँ:सरकार गठन भएको डेढ महिनापछि प्रधामन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तार गरेका छन। गत असार २२ गते सरकार गठन भएपछि सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रमा देखिएको किचलोका कारण लामो समय सरकार विस्तार हुन सकेको…
माधव नेपालले गरे ओलीको शपथ बहिस्कार
काठमाडौँ : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वालुवाटारमा आयोजना गरेको चियापान कार्यक्रम एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले वहिष्कार गरेका छन् । नेपाल समुहले चियापान वहिष्कार गर्दे राष्ट्रिय कार्यकर्ता भेलाको…
नवनियुक्त प्रधानमन्त्री ओलीले लिए शपथ
काठमाडौँ:नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ लिएका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले विशेष समारोहबीच पद तथा गोपनीयताको शपथ खुवाएका छन्…
प्रधानमन्त्रीओलीलाई भारतीय प्रधानमन्त्री मोदीको बधाई, भारत भ्रमणको निम्तो
काठमाडौँ:नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिएका छन् ।
मोदीले हिजो राति १०ः३० बजे टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको शुभकामना दिँदै भारत भ्रमणको निम्तोसमेत…
सप्तरीबाट लगातार तेस्रो पटक निर्वाचित सांसद् तेजुलाल चौधरी खेलकुदमन्त्री
काठमाडौँ:प्रतिनिधिसभा सदस्य निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका तेजुलाल चौधरी विजयी भएका छन्।
निर्वाचन आयोगका अनुसार चौधरी २२ हजार २२५ मत ल्याई विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी जसपाका बालकिशोर यादवले १७ हजार…
प्रधानमन्त्रीमा ओलीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट
काठमाडौँ : संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीको नियुक्ति र शपथ विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
खगेन्द्र चापागाईँ, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति र शपथ बदरको माग गर्दै सोमबार…
कांग्रेस र एमाले आइपुगे एकठाउँ
काठमाडौँ: संसदका दुई ठूला दलहरू नेपाली कांग्रेस र नेकपा एमाले मिलेर संविधान संशोधनसहित जनतालाई सुशासनको प्रत्याभूति दिलाउने उद्देश्यले नेपालमा नयाँ सत्ता समीकरण बनाएका छन्।नेपालमा पनि २०४६ को आन्दोलनपछि संविधान जारी गर्दा र त्यसभन्दा अगाडि…