Browsing Category
ब्यानर न्यूज
नालामा बालक मृत फेला, डुबेर एक जना बेपत्ता
काठमाडौँ; कैलालीमा एक बालकको शव घर नजिकैको नालामा फेला परेको छ । टीकापुर नगरपालिका–६ का खुशीराम चौधरीका आठ वर्षीय छोरा आरबको शव नालामा भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बालक हिजोबाट बेपत्ता थिए । बालक साँझसम्म घर नआएपछि…
वीर अस्पतालमा फेरि सुरू भयो जलनको उपचार
काठमाडौं: वीर अस्पतालमा फेरि जलन उपचार सेवा सुरू भएको छ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा डा. केडी जोशी जलन उपचार केन्द्रको शुभारम्भ गरिएको हो।
मन्त्री पौडेलले जलनका बिरामीलाई सरकारले एक लाख रुपैयाँ…
‘लिबरेसन कन्सर्ट’ मा नेपाली विद्यार्थी परिधिको प्रस्तुति
काठमाडौँ : दोस्रो विश्व युद्धमा ज्यान गुमाएकाहरूको सम्झनामा आयोजना हुने नेदरल्यान्डको 'लिबरेसन कन्सर्ट'मा नेपाली विद्यार्थीले प्रस्तुति दिएकी छिन् ।सेप्टेम्बर १२ मा भएको उक्त कन्सर्टमा नेपाली विद्यार्थी परिधि भण्डारीले कविताको प्रस्तुति…
कर बढाएको विषयमा रङ्गेलीमा चर्कियो आन्दोलन
काठमाडौँ: कर वृद्धिको विरोधमा मोरङको रङेली नगरपालिकामा आन्दोलन चर्किएको छ । एक सातादेखि सुरु भएको कर वृद्धिको आन्दोलनका कारण नगरपालिकाको काम काज ठप्प भएको छ ।
आजबाट बजार र यातायात समेत बन्द भएको छ । नेपाली कांग्रेसको नेतृत्वमा भएको…
ओली बिरोधको सीमा नाघ्दा मेटमणिले लिपुलेक, लिम्पियाधुरा भारतको दाबी गरिदिए
काठमाडौं: नेकपा एकीकृत समाजवादीका सबै नेता एमाले फर्किए पनि केपी शर्मा ओली रहुन्जेल मेटमणि चौधरी फर्किने खालको मानसिकता नभएका नेता हुन्। उनी ओलीविरुद्धको अभिव्यक्ति र काममा सबै सीमा नाघ्न तयार छन्।
यहि क्रममा चौधरीले एउटा अन्तरवार्ताका…
डेंगी संक्रमण बढ्दा पर्वत अस्पतालमा शय्या अभाव
काठमाडौँ: पर्वत- डेंगी संक्रमित को संख्या बढेसँगै जिल्ला अस्पतालमा शय्या अभाव भएको छ। पर्वत अस्पतालमा परीक्षण गरिएकामध्ये छ सय ५० जनामा संक्रमण पुष्टि भएको छ।
पर्वत अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा हेमन्त बाँस्तोलाका अनुसार…
सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौं : नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा तीन हजार रुपैयाँले बढेको छ । सुन शुक्रबार हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ ।
यस दिन छापावाल सुन प्रतितोला एक लाख ५६ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवासयी महासंघले…
एमाले सचिवालय बैठक बस्दै
काठमाडौँ ; सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण,…
व्यवसायीले आफूले प्रयोग गरेको बिजुलीको पैसा तिर्नुपर्छ : ऊर्जामन्त्री खड्का
काठमाडौँ :ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अपर अरुणको काम चाँडो सुरु हुने बताउनुभएको छ । नेपाल प्रेस युनियन सङ्खुवासभाद्वारा आज खाँदबारीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले स्रोत सुनिश्चित गरी अपर अरुणको काम चाँडो सुरु गरिने…
नेपालमा अखडा जमाएर विदेशी व्यापारी बसेका छन्
काठमाडौँ : सरकारले आयात निर्यातको अवस्था सहज पार्न सकेको छैन । सहज नपार्दा सिजनमा उत्पादन हुने हुम्लाको स्याउ, तराईको आँपलगायतले बजार पाउन सकेको छैन । सरकारको नीतिका कारण स्वदेशी व्यापारी पलायन र विदेशी व्यापारीले जरा गाडेर बसेका छन् ।…