Browsing Category
ब्यानर न्यूज
गुराँस लघुवित्तको लाभांश घोषणा
काठमाडौँ :गुराँस लघुवित्तले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत…
एन्फा महिला लिगमा आज सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लब खेल्दै
काठमाण्डौ ; एन्फा महिला लिग फुटबलमा तेस्रो चरणको अन्तिम खेल आज हुँदैछ । आज सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लब खेल्दै छन् । यो खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो ३ बजे शुरु हुनेछ । अखिल नेपाल फुटबल सङ्घ…
सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढ्यो
काठमाण्डौ: सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको छ । आज सुन तोलामा दुई सय रुपैयाँले बढेर तोलाको एक लाख ५२ हजार चार सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ५२ हजार दुई सय…
राजदूतहरुको नियुक्ति आगामी दिनमा थप समावेशी बनाइनेछः परराष्ट्रमन्त्री आरजु राणा
२४ भदौ, २०८१ परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल सरकारले हालै सिफारिश गरेका राजदूतहरुको नियुक्ति अहिले पूर्ण रुपमा समावेशी हुन नसके पनि आगामी दिनमा समावेशी प्रतिनिधित्व गराइने बताउनुभएको छ । संसदीय सुनुवाई समितिको आजको बैठकमा…
ओलम्पिक पदक विजेता पलेशालाई गराइयो नगर परिक्रमा
काठमाडौं: ओलम्पिक पदक विजेता पलेशा गोवर्धनलाई नगरपरिक्रमा गराइएको छ। नेपाली खेलकुद इतिहासमै पहिलो पटक ओलम्पिक पदक जित्न सफल गोवर्धन आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेसँगै नगर परिक्रमा गराइएकाे हाे।
गोवर्धनलाई र्यालीसहित…
आज बैंकिङ प्रणालीबाट ४० अर्ब उठाउँदै राष्ट्र बैंक
काठमाडौं : नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब उठाउने भएको छ ।
२१ दिने निक्षेप संकलन उपकरणमार्फत सो रकम बैंकिङ प्रणालीबाट उठाउन लागेको हो । यो निक्षेप आज ३ बजेसम्म अनलाइन मार्फत बोलकबोल हुनेछ । यसको सावा ब्याज…
नेपालले क्यानडामा टी–२० श्रृङ्खला खेल्ने
काठमाण्डौ: नेपालले क्यानडामा त्रिदेशीय टी–२० श्रृङ्खला खेल्ने भएको छ । क्यानडा क्रिकेटले आज खेलतालिका समेत सार्वजनिक गरेको छ । विश्वकप लिग–२ अन्तर्गत क्यानडामा हुने त्रिदेशीय एकदिवसीय श्रृङ्खलापछि नेपाल, क्यानडा र ओमानले टी–२० श्रृङ्खला…
नेपाल इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा
काठमाडौं : नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ६६ हजार ५६६ कित्ता संस्थापक शेयर भदौ १९ गतेदेखि लिलामीमा आएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत आवेदन दिन सक्ने गरी यी शेयर बिक्रीमा ल्याएको हो ।…
अन्धोपन न्यूनीकरण अभियान : आँखा अस्पताल र पालिकाबीच सहकार्य जारी
काठमाडौं: अन्धोपन न्यूनीकरणका लागि नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले स्थानीय पालिकासँगको सहकार्यलाई निरन्तर जारी राखेको छ। यस क्रममा नेपाल आँखा अस्पताल र काठमाडौं महानगरपालिका वडा नं १२ का बीचमा सम्झौता भएको छ।
सम्झौतामा अस्पतालका प्रमुख…
बाँकेको सामुदायिक वनबाट बेवारिसे बन्दुक बरामद
काठमाडौं : प्रहरीले बाँकेको एक सामुदायिक वनबाट दुई थान भरुवा बन्दुक बरामद गरेको छ। राप्तीसोनारी गाउँपालिका-४ स्थित शिख सामुदायिक वनबाट बेवारिसे अवस्थाका दुई थान भरुवा बन्दुक बरामद गरेको हो।
इलाका प्रहरी कार्यालय…