Online News Portal
Browsing Category

देश

अझै भेटिएनन कालीगण्डकी नदीमा बेपत्ता किशोर

स्याङ्जा र पाल्पाको सङ्गमस्थल रामनदीधाम राम्दीस्थित कालीगण्डकी नदीमा एक किशोर एक सातादेखि बेपत्ता छन् । गत बुधबार स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दीमा पौडी खेल्ने क्रममा कालीगण्डकीमा बेपत्ता भएका कैलालीको लम्कीचुहा नगरपालिका–१ घर भएका १५…

आज देशका धेरै स्थानमा वर्षा, उच्च पहाडमा हिमपातको सम्भावना

काठमाडौं : देशका धेरै भागमा आज बिहानैदेखि आकाशमा बादल छाएका छन् र कतिपय स्थानमा वर्षा सुरु भइसकेको छ।जल तथा मौसम विज्ञान विभागका अनुसार हाल पाँचवटै प्रदेशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ। गण्डकी र लुम्बिनी प्रदेशमा अहिले मध्यम वर्षा…

दशैंमा उपत्यकाको सुरक्षा मजबुद : एआईजी दान बहादुर कार्कीको नेतृत्वमा विशेष सुरक्षा योजना लागु

 काठमाडौं :  दशैंको अवसरमा राजधानी काठमाडौंसहित भक्तपुर र ललितपुरको सुरक्षा व्यवस्थालाई थप मजबुद बनाउने उद्देश्यले काठमाडौं उपत्यका प्रहरि प्रमुख एआईजि दान बहादुर कार्कीको नेतृत्वमा विशेष सुरक्षा योजना लागू गरिएको छ। देशकै सबैभन्दा…

डा. सन्दुक रुइतले मन्त्री बन्ने प्रस्ताव अस्वीकार, “मेरो प्राथमिकता बिरामी नै हुन्”

काठमाडौँ  : विश्वभर नेपालीको नाम चिनाउन सफल वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले प्रधानमन्त्री सुशीला कार्कीको मन्त्री बन्ने प्रस्ताव अस्वीकार गरेका छन्। प्रधानमन्त्री कार्की मंगलबार तिलगंगा आँखा प्रतिष्ठान पुगेर डा. रुइतलाई आफ्नै…

भाटभटेनी सुपरमार्केटका २१ शाखा क्षतिग्रस्त, अर्बौँको क्षति

काठमाडौं : देशकै सबैभन्दा ठूलो र व्यापक रूपमा फैलिएको खुद्रा व्यापार चेन भाटभटेनी सुपरमार्केट हालैको जेन्जी आन्दोलनको लहरमा ठूलो क्षति बेहोर्न बाध्य भएको छ। स्रोतका अनुसार, २८ शाखामध्ये २१ शाखामा प्रत्यक्ष असर पुगेको छ। तीमध्ये १२ शाखा…

बूढानीलकण्ठस्थित देउवा निवासमा आगजनी, नियन्त्रणका क्रममा प्रहरीले चलायो गोली

काठमाडौँ : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार ठूलो संख्यामा प्रदर्शनकारी प्रवेश गरी आगजनी गरेका छन्। आगजनी नियन्त्रण गर्न कठिनाइ भएपछि प्रहरीले गोली प्रहार गरेको पुष्टि भएको छ।…

बागमती प्रदेशसभामा आज बैठक, चिठ्ठा व्यवस्थापन सम्बन्धी विधेयक पेस हुने सम्भावना

काठमाडौँ : बागमती प्रदेशसभाको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ। यस बैठकमा प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्न तयार गरिएको विधेयक पेस हुने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिएका छन्।…

रुबी साह हत्या प्रकरण : मुख्य आरोपी लक्ष्मणको मृत्यु

काठमाडौँ : रौतहटको चर्चित रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका मुख्य आरोपी लक्ष्मण पासवानको मृत्यु भएको छ। जिल्ला प्रहरीका अनुसार बुधबार बिहान करिब साढे ६ बजे रौतहटको माधवनारायण नगरपालिका–६ स्थित नहर नजिक लक्ष्मण पासवान गम्भीर रूपमा…

मुग्लिन–पोखरा सडक (पूर्वी खण्ड) को चौथो पटक म्याद थप

मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) फेरि पनि समयमै पूरा हुन सकेन। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चौथो पटक म्याद थप्दै अब यो सडक असोज २५ गतेसम्ममा सम्पन्न गर्नेगरी ठेकेदारलाई समय दिएको छ। यसअघि असार २९ गते तेस्रो पटक थपिएको म्याद…

सहकारी ठगी प्रकरण : तीन अभियुक्तको बयान र थुनछेक बहस छैटौँ दिनसम्म जारी

काठमाडौँ : ललितपुरमा चर्चित मितेरी सहकारी ठगी प्रकरणमा संलग्न भनिएका तीन अभियुक्तमाथि अदालतमा बयान र थुनछेक बहस लगातार छैटौँ दिनसम्म जारी छ। यो मुद्दा पूर्वमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ जोडिएको…