Browsing Category
देश
सर्वोच्चमा कुलमानको रिट दर्ता, हितेन्द्रदेवको रिट फिर्ता
काठमाडौँ : नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई पुनः पदमा माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन्।
उता, हाल नियुक्त भएका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले चार…
प्रमुख जिल्ला अधिकारी लुइटेलद्वारा सूचनाको समयमै उपलब्धताको प्रतिबद्धता
काठमाडौँ : उदयपुरका नव नियुक्त प्रमुख जिल्ला अधिकारी (प्रजिअ) प्रेमप्रसाद लुइटेलले सञ्चारकर्मीहरूसँगको परिचयात्मक कार्यक्रममा जिल्लाका समाचार योग्य सूचनाहरू समयमै उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।
बुधबार…
बालेनले सार्वजनिक गरेको प्रतिवेदनमा कार्यकारी अधिकृतविरुद्ध कारबाहीको सिफारिस छैन
काठमाडौँ : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले फेसबुकमार्फत काठमाडौं टावरको नक्सा पाससम्बन्धी प्रतिवेदन सार्वजनिक गरेका छन्।
उनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई अनियमितताको आरोप लगाउँदै…
सरकारद्वारा कुलमान घिसिङ पदमुक्त, मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पदबाट हटाएको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा यो निर्णय गरिएको हो।
घिसिङ २०७८ साल साउन २५ मा दोस्रो कार्यकालका लागि नियुक्त…
काठमाडौं महानगरमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा कर्मचारीको तलब रोकियो
काठमाडौँ : काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नखटाइँदा र निमित्तलाई आर्थिक अधिकार नदिँदा कामकाज प्रभावित भएको छ।
कर्मचारीहरूको तलब दुई महिनादेखि रोकिएको छ, जसमा करिब ३,६०० जना कर्मचारी प्रभावित भएका…
प्रवासी नेपाली मिडियाको प्रभावशाली भूमिका : राजदूत यादव
काठमाडौँ : अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले प्रवासमा नेपाली सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका निभाएको उल्लेख गर्दै निष्पक्ष पत्रकारिताको आवश्यकता औंल्याइन्।
उनले सिड्नीस्थित वचन न्यूजको वार्षिक…
“सिराहा औरही घटनामा राष्ट्रियसभाको माग: गाउँपालिका अध्यक्ष शिवजी यादव पक्राउ र दोषीमाथि…
काठमाडौँ : सिराहाको औरही गाउँपालिका–५ मा महायज्ञ आयोजना गर्न दलित (डोम) समुदायका दीपक मरिकको घर भत्काएर उठिबास लगाइएको घटनामा राष्ट्रियसभामा आवाज उठेको छ।
राष्ट्रियसभा सदस्य गोमादेवी तिम्सिनाले गाउँपालिका अध्यक्ष…
नगरकोट भ्रमण वर्ष २०८२: होटल व्यवसायीले पर्यटकलाई १० प्रतिशत छुट दिने
काठमाडौँ : नगरकोट भ्रमण वर्ष २०८२ को अवसरमा नगरकोटका होटल व्यवसायीहरूले यहाँ आउने पर्यटकलाई १० प्रतिशत छुट दिने घोषणा गरेका छन्। चाँगुनारायण नगरपालिकामा आयोजित छलफलमा भक्तपुरका चार नगरपालिकाका प्रमुख तथा जनप्रतिनिधिहरूको उपस्थितिमा यो…
अनलाइन टीभी पत्रकार संघ र डिजिटल मिडिया पत्रकार संघ एकीकरणमा
काठमाडौँ : अनलाइन टीभी पत्रकार संघ र डिजिटल मिडिया पत्रकार संघबीच एकीकरण भएको छ। सम्झौतापत्रमा हस्ताक्षर गर्दै अनलाइन टीभी पत्रकार संघका वरिष्ठ उपाध्यक्ष सञ्जीव रेग्मी र डिजिटल मिडिया पत्रकार संघका उपाध्यक्ष भोजराज थापाले दुई संस्थालाई एक…
वनमन्त्री शाही: जलवायु परिवर्तनले नेपालको जनजीवनमा गम्भीर प्रभाव पारेको छ
काठमाडौँ : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनले नेपालको विभिन्न भौगोलिक क्षेत्रमा बसोबास गर्ने जनताको जीवनमा गम्भीर असर पारेको बताएका छन्।
फागुन २९ गते बेलायतमा आयोजित 'जल सुरक्षा, जलवायु, प्रकृति र…