Online News Portal
Browsing Category

आर्थिक

विकास हाइड्रोपावरको आईपीओ आवेदन खुला: २९ लाख कित्ता सेयर निष्कासन, कम्पनीको वित्तीय अवस्था कस्तो छ?

काठमाडौँ :विकास हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आज (असार १८) देखि आईपीओ आवेदन खुला गरेको छ। कम्पनीले कुल २९ लाख ४२ हजार ७६० कित्ता सेयर जारी गरेको छ। न्यूनतम १० र अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ भने अन्तिम आवेदन…

नबिल सस्टेनेबल बैंकिङ पाँचौं वर्षमा, ‘नबिल ग्रीन विक’ सुरु

काठमाडौँ : नबिल बैंकले दिगो बैंकिङ अभियान ‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौं वर्षमा प्रवेश गरेको छ। यस अवसरमा असार १५ देखि २१ गतेसम्म ‘नबिल ग्रीन विक’ आयोजना भइरहेको छ, जसमा वातावरण, समाज र सुशासन (ESG) सम्बन्धी विविध कार्यक्रम र वेबिनारहरू…

चैते धान उत्पादन दोब्बर, बिक्री वितरणमा समस्या र किसानको गुनासो

काठमाडौँ : यस वर्ष चैते धानको उत्पादन करिब चार लाख मेट्रिकटन पुगेपछि बजारमा मागभन्दा आपूर्ति बढी भएको छ, जसका कारण बिक्री वितरणमा समस्या उत्पन्न भएको छ। पछिल्लो वर्ष किसानले राम्रै आम्दानी गरेपछि यो वर्ष दोब्बर…

नेपाली बजारमा सुनको मूल्य कीर्तिमान तोड्दै, एक तोलाको दर १ लाख ९७ हजार नाघ्यो

काठमाडौँ : नेपाली बजारमा सुनको मूल्य इतिहासकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार मात्र सुनको मूल्य प्रतितोला ४,२०० रुपैयाँले बढ्दै १ लाख ९७ हजार १ सय रुपैयाँ पुगेको हो। अघिल्लो दिन यो दर १ लाख ९२ हजार…

नेप्से प्रि-ओपन सेसनमा सामान्य वृद्धि, साढे २ करोड रुपैयाँको कारोबार

काठमाडौँ : आज (२०७८ जेठ २९ गते, बिहीबार)को प्रि-ओपन सेसनमा नेप्से परिसूचक ०.७५ अंकले बढेर २६६५.२२ विन्दुमा पुगेको छ। सेन्सेटिभ इन्डेक्स पनि ०.१५ अंकले बढेर ४५६.२४ मा पुगेको छ। सेसनमा २८ कम्पनीको सेयर…

“आईएमई हस्पिटालिटीका होटलहरूमा एससीटी–यूपीआई कार्ड प्रयोग गर्दा १५% छुटको अफर”

काठमाडौं :  नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र आईएमई हस्पिटालिटीबीचको सम्झौताअनुसार एससीटी–यूपीआई कार्डका ग्राहकहरूले आईएमई हस्पिटालिटी ग्रुपका होटलहरूमा १५% सम्म…

“एसियन लाइफ इन्सुरेन्सले आर्थिक वर्ष २०८०/८१ का लागि ५.३६% लाभांश घोषणा”

एसियन लाइफ इन्सुरेन्सले आफ्नो नाफाबाट यस वर्ष ५.३६% लाभांश दिने प्रस्ताव गरेको छ — जसमा ५.१०% बोनस सेयर र ०.२६८४% नगद लाभांश समावेश छन्। प्रस्तावित लाभांश नेपाल इन्सुरेन्स अथोरिटी र आगामी एजीएमद्वारा स्वीकृत भएपछि…

मनोजकुमार ज्ञवाली नबिल बैंकको नयाँ सीईओ नियुक्त

काठमाडौँ : नबिल बैंकले मनोजकुमार ज्ञवालीलाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गरेको छ। उनी यसअघि बैंकका कायममुकायम सीईओ थिए। बिहीबार, जेठ २२ गते बसेको सञ्चालक समितिको बैठकबाट निर्णय भई…

चौधरी ग्रुपविरुद्ध भ्रामक प्रचार गरेबापत एभीन्युजलाई अदालतको जरिवाना

काठमाडौँ : चौधरी ग्रुपविरुद्ध तथ्यहीन र नियोजित रुपमा भ्रामक प्रचार गरेको कसुरमा काठमाडौँ जिल्ला अदालतले संचार गृह एभीन्युज टेलिभिजनलाई दोषी ठहर गर्दै रु ५,००० जरिवाना गर्ने फैसला गरेको छ। न्यायाधीश खिमानन्द भुसालको एकल इजलासले उक्त आदेश…

रवी सिंहको भनाइ: “बजेट अपेक्षाकृत छ, पुँजीगत खर्चमा ९०% लक्ष्य राख्नुपर्छ”

काठमाडौँ : नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंहले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट अपेक्षाकृत भएको बताएका छन्। उनले नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको छलफल कार्यक्रममा बोलेका थिए। सिंहले कम्तीमा…