Browsing Category
आर्थिक
सरकारको ईभी नीतिमा ‘ब्याक गियर’: कर वृद्धिले हरित ऊर्जा सपना धरापमा?
काठमाडौँ : नेपाल सरकारले सन् २०३० सम्ममा सार्वजनिक सवारीसाधनको २०% र निजी सवारीसाधनको २५% विद्युतीय बनाउने योजना ल्याएको छ। पेरिस सम्झौताअनुसार २०५० सम्ममा शून्य कार्बन उत्सर्जनको लक्ष्य समेत छ। यसका लागि ईभीलाई कर छुट दिइएको थियो। तर…
“बजेटमा पुँजीगत लाभकर बढ्ने आशंका: सेयर बजारमा उत्साहको अभाव”
काठमाडौँ : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक मौद्रिक नीतिको समीक्षामार्फत सेयर बजारमैत्री नीतिगत व्यवस्था ल्याएको छ। यस अन्तर्गत, सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गरिएको छ, जसले…
“चालु खाता र शोधनान्तरमा उल्लेखनीय बचत, मुद्रास्फीति नियन्त्रणमा”
काठमाडौँ : नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको समीक्षाअनुसार, पहिलो नौ महिनामा चालु खाता दुई खर्ब १० अर्ब २२ करोड रुपैयाँले बचतमा रहेको छ। यसै अवधिमा शोधनान्तर तीन खर्ब ४६ अर्ब २३ करोड रुपैयाँले…
नेपाली बजारमा सुनको मूल्य १,४०० रुपैयाँले बढ्यो, चाँदीको मूल्य स्थिर
काठमाडौँ : २०८२ जेठ ११ गते आइतबार, नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला १,४०० रुपैयाँले वृद्धि भई १,९१,८०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार सोही सुन १,९०,४०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य भने स्थिर रहँदै…
नेपाली बजारमा योनेक्सका नक्कली सामग्रीको बिगबिगी: सक्कली कसरी चिन्ने?
काठमाडौँ : नेपाली बजारमा जापानी प्रिमियम ब्रान्ड योनेक्सका नक्कली सामग्रीहरू व्यापक रूपमा बिक्री भइरहेको पाइएको छ। भारत, चीन लगायतका देशहरूबाट अवैध रूपमा आयात गरिएका यी नक्कली सामग्रीहरूमा कम्पनीको लोगो, ट्याग र डिजाइन हुबहु नक्कल गरिएका…
विकास हाइड्रोपावरको आईपीओ जेठ ६ गतेदेखि खुला, आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएकाहरूलाई…
काठमाडौँ : विकास हाइड्रोपावर लिमिटेडले आगामी जेठ ६ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेपछि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई लक्षित…
“भारत–पाकिस्तान तनावले नेपालको अर्थतन्त्रमा पार्न सक्ने सम्भावित असरहरू”
काठमाडौँ : भारत र पाकिस्तानबीचको पछिल्लो तनावले दक्षिण एशियाली क्षेत्रको आर्थिक स्थायित्वमा गम्भीर चुनौती उत्पन्न गरेको छ। नेपाल, जसको व्यापारिक निर्भरता भारतमा उच्च छ, यस तनावबाट प्रत्यक्ष र अप्रत्यक्ष रूपमा प्रभावित हुन सक्ने देखिन्छ।…
नबिल बैंक र अपोलो इन्फर्मेसन सेन्टरबीच सम्झदारी: ग्राहकलाई १०% छुट र स्वास्थ्य सेवा सुविधा
काठमाडौँ : नबिल बैंक लिमिटेड र भारतको अपोलो अस्पतालको प्रतिनिधि संस्था अपोलो इन्फर्मेसन सेन्टरबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। यस सम्झौताअनुसार, नबिल बैंकका ग्राहकहरूले भारतस्थित अपोलो अस्पतालमा उपचार गर्दा १० प्रतिशतसम्मको विशेष छुट र…
वाणिज्य विभागको अनुगमन: ७ कम्पनीलाई ५ लाख २५ हजार रुपैयाँ जरिवाना, टोयोटा वितरकसमेत समावेश
काठमाडौँ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन गर्दै ७ कम्पनीलाई कारवाही गरेको छ। उनीहरूलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार नियम उल्लंघन गरेको आरोपमा कुल ५ लाख २५ हजार रुपैयाँ जरिवाना गरिएको हो।
…
कर्णाली प्रदेशको बजेट अधिवेशन वैशाख २८ गते आह्वान गर्न सिफारिस
काठमाडौँ : कर्णाली प्रदेशको मन्त्रिपरिषद्ले आगामी बजेट अधिवेशन वैशाख २८ गते आह्वान गर्न प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष सिफारिस गरेको छ।
यस अधिवेशनमा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट प्रस्तुत र…