Online News Portal
Browsing Category

आर्थिक

‘शार्क ट्यांक नेपाल’को पहिलो महिनामै १७ स्टार्टअपमा २१ करोड रुपैयाँको लगानी

काठमाडौं: बिजनेस रियालिटी शो ‘शार्क ट्यांक नेपाल’ले आफ्नो पहिलो प्रसारण महिनामै उल्लेखनीय सफलता हात पारेको छ। हालसम्म प्रसारित ८ एपिसोडमार्फत शार्कहरू (निवेशक निर्णायक)ले १७ स्टार्टअप कम्पनीहरूमा २१ करोड रुपैयाँभन्दा बढी लगानी गरेका छन्।…

गभर्नर र बैंकरबीच मंगलबार के भयो? तीन मुख्य विषयमा गहिरो छलफल

काठमाडौं, साउन १३ —\राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मंगलबार बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरू (सिइओ) सँग विशेष छलफल गरे। राष्ट्र बैंकले हालै सार्वजनिक गरेको मौद्रिक नीति, विशिष्टिकृत बैंक अवधारणा, र बाफिया ऐन…

१५ प्रतिशत पर्यटन आम्दानी बढाउने लक्ष्यसहित पर्यटन बोर्डले १ अर्ब ६० करोडको बजेट ल्यायो, ११ करोडमा…

काठमाडौं:  नेपाल पर्यटन बोर्डले आगामी वर्षका लागि सार्वजनिक गरेको १ अर्ब ६० करोड रुपैयाँको बजेटमा पर्यटन आम्दानीलाई १५ प्रतिशतले बढाउने लक्ष्य राखिएको छ। बोर्डका अनुसार, बजेटले देशमा पर्यटक आगमन, पर्यटन गतिविधि र समग्र पर्यटन क्षेत्रको…

सुनचाँदीको मूल्यमा वृद्धि, आजको कारोबार दर कति ?

काठमाडौं :  नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रति तोला ४ सय रुपैयाँले बढेर १ लाख ९३ हजार ३ सय रुपैयाँ पुगेको छ। आइतबार यसै सुनको दर १…

मानुषी लघुवित्तको सेयर रजिष्ट्रार जिम्मेवारी नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई

काठमाडौं: मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सेयर रजिष्ट्रारको जिम्मेवारी नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई दिएको छ। अबदेखि नेपाल एसबिआई मर्चेन्ट बैंकिङले संस्थाका सेयर कारोबारसम्बन्धी सम्पूर्ण अभिलेख…

कालीमाटीमा आँपको भाउ फेरि चुलियो, मालदह र दसहरी किलोको १०० रुपैयाँ पुग्यो

काठमाडौं :  कालीमाटी फलफूल तथा तरकारी बजारमा मालदह र दसहरी जातका आँपको मूल्यमा एकैदिन १०–१० रुपैयाँले वृद्धि भएको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार, सोमबार मालदह र दसहरी आँप क्रमशः ९० रुपैयाँ प्रतिकिलोमा बिक्री…

गर्जाङ हाइड्रोले १० करोडको आईपीओ ल्याउँदै, व्यवस्थापन मुक्तिनाथ क्यापिटलसँग

काठमाडौं :  गर्जाङ उपत्यका हाइड्रोपावर लिमिटेडले रु. १० करोड बराबरको साधारण सेयर (आईपीओ) सर्वसाधारणमा निष्कासन गर्ने भएको छ। कम्पनीले ५० करोड रुपैयाँको जारी पूँजीको २० प्रतिशत हिस्सा अर्थात् १० लाख कित्ता सेयर रु. १०० अंकित मूल्यमा ल्याउने…

बैंकर र व्यवसायी एकै व्यक्ति भए स्वार्थ द्वन्द्व बढ्न सक्ने खतरा छ : सांसद चन्दा कार्की

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद प्राडा चन्दा कार्कीले बैंकर र व्यवसायी छुट्याउने विषयलाई स्वागतयोग्य भनेकी छन्। आइतबार प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधनको सन्दर्भमा…

राजधानीमा दोस्रो केबलकार निर्माण हुँदै, चम्पादेवी इकोफ्रेन्ड्लीको ६ अर्ब लगानी

काठमाडौं: राजधानीमा दोस्रो केबलकार निर्माणको तयारी सुरु भएको छ। चन्द्रागिरीपछि अब दक्षिणकाली र कीर्तिपुर जोड्नेगरी चम्पादेवी इकोफ्रेन्ड्ली कम्पनी प्रालि ले करिब ६ अर्ब रुपैयाँ लगानीमा केबलकार परियोजना अघि बढाएको हो। हालसम्म मनकामना,…

सूर्योदय वोमी लघुवित्तले २ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राख्यो

काठमाडौँ : सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहका सेयरहरू बिक्रीमा राखेको छ। नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार कम्पनीले हालका संस्थापक सेयरधनीहरूलाई मात्र लक्षित गर्दै २ हजार कित्ता संस्थापक सेयर बिक्रीका लागि…