Browsing Category
आर्थिक
सुन तोलामा २ लाख ३ हजार ६ सय पुग्दै, अहिलेसम्मकै उच्च मूल्य
काठमाडौं : आइतबार नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन तोलामा ३ हजारले बढेर २ लाख ३ हजार ६ सयमा कारोबार भइरहेको छ। शुक्रबार तोलाको २ लाख ६ सयमा कारोबार भएकोमा यो…
उखु किसानलाई अनुदान रकम निकासा, बिहीबारसम्ममा किसानको खातामा पुग्ने
काठमाडौँ : लामो प्रतीक्षा र आन्दोलनपछि उखु किसानले पाउने अनुदान रकम अन्ततः निकासा भएको छ। मंगलबार अर्थ मन्त्रालयले ७५ करोड ४९ लाख ३८ हजार २४० रुपैयाँ अनुदानका लागि छुट्याएको हो। अब यो रकम जिल्लास्तरीय कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत…
नेप्से परिसूचक २७ अंकले ओरालो, ७ अर्ब ७३ करोडको सेयर कारोबार
काठमाडौँ: नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आइतबार २७ दशमलव १४ अंकले घटेर दुई हजार ७६१ दशमलव २२ मा पुगेको छ। यससँगै बजार करिब शून्य दशमलव ९७ प्रतिशतले कमजोर बनेको छ।
नेप्सेका अनुसार आज ३१७ कम्पनीका दुई करोड पाँच लाख १३ हजार ६२५ कित्ता…
अमुदी फुड्सले २० लाख कित्ता आईपीओ निष्कासन गर्दै, ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक
काठमाडौं : नेपाली शेयर बजारमा नयाँ कम्पनीको प्रवेश क्रम बढिरहेको छ। यसै क्रममा अमुदी फुड्स लिमिटेडले सर्वसाधारणका लागि २० लाख कित्ता साधारण शेयर (आईपीओ) सार्वजनिक गर्ने घोषणा गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ…
नेप्सेमा करिब २८ अंकको गिरावट, कारोबार १० अर्ब नाघ्यो
काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार २७.९० अंकले घटेर २८२२.४६ विन्दुमा बन्द भएको छ। यस गिरावटसँगै नेप्से ०.९७ प्रतिशतले तल झरेको हो।
तर, कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। सोमबार १० अर्ब २१ करोड रुपैयाँ…
सुनको मूल्य उकालो – तोलामा १ लाख ९९ हजार ४ सय पुग्यो
काठमाडौँ : नेपाली बजारमा शुक्रबार सुनको मूल्य निरन्तर उकालो लाग्दै झन्डै २ लाखको नजिक पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार एक हजारले बढेर १ लाख…
विदेशको सपना त्यागेर गाउँमै खेती: अकबरे खुर्सानी फले पनि बजारको अभावले किसानको मन दुख्यो
काठमाडौँ : गाउँको हरियो बारीमा अकवरे खुर्सानी लटरम्म फलेको छ। टुप्पा फर्किएको रातो टुकी झैँ झल्किने ती खुर्सानीहरूले दृश्य त रंगीन बनाएका छन्, तर किसान निर्मल पुन मगरको मन भने बेचैन छ — कारण, बजार छैन।
पर्वतको जलजला गाउँपालिका–९, बनौंका…
विद्युत बजारले तान्यो सिंगटीलाई नाफातिर, शेयरधनी उत्साहित
काठमाडौं —लगातार घाटामा चलिरहेको सिंगटी हाइड्रो इनर्जी लिमिटेडले अब भने उत्साहजनक पुनरागमन गरेको छ। आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीले १४ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।
यो प्रगति अघिल्लो वर्षको…
अफ सिजनमा धनियाँको मूल्य विस्फोट: प्रतिकिलो ५ सय
काठमाडौं —बिहानीको तरकारी किनमेलमा निस्कँदा ‘धनियाँ पनि लानु पर्ने हो’ भन्ने कुरा अब सजिलै भन्न मिल्ने अवस्था छैन। पछिल्ला केही दिनदेखि बजारमा हरियो धनियाँको मूल्य अकस्मात् वृद्धि भएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक…
झापाका ठूला सहकारीमा प्रशस्त तरलता, साना सहकारी भने संकटमा
काठमाडौँ : झापाका ठूला सहकारी संस्थाहरूमा पर्याप्त तरलता रहेको पाइएको छ भने साना सहकारीहरू भने तरलता संकटको सामना गरिरहेका छन्। जिल्ला सहकारी संघ झापाले संकलन गरेको २०८२ सालको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार जिल्लाका प्रमुख…