“देशभर विभिन्न स्थानमा चार व्यक्तिको मृत्यु”
काठमाडौँ : शनिबार, १ चैत्र २०८१ मा नेपालका विभिन्न स्थानमा चार व्यक्तिको मृत्यु भएको छ।
झापाको हल्दिबारी गाउँपालिका–४ मङ्गलबारेमा ६० वर्षीय थुरूम मर्डी आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन्। त्यस्तै, मेचीनगर…