नगरकोट भ्रमण वर्ष २०८२: होटल व्यवसायीले पर्यटकलाई १० प्रतिशत छुट दिने
काठमाडौँ : नगरकोट भ्रमण वर्ष २०८२ को अवसरमा नगरकोटका होटल व्यवसायीहरूले यहाँ आउने पर्यटकलाई १० प्रतिशत छुट दिने घोषणा गरेका छन्। चाँगुनारायण नगरपालिकामा आयोजित छलफलमा भक्तपुरका चार नगरपालिकाका प्रमुख तथा जनप्रतिनिधिहरूको उपस्थितिमा यो…