“व्यवस्थाविरोधी शक्तिहरूको सामना गर्न छलफलमा जुटेका छौँ: माओवादी उपाध्यक्ष श्रेष्ठ”
काठमाडौँ : नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले व्यवस्थाविरोधी शक्तिहरू सुनियोजित रूपमा सक्रिय भएको निष्कर्ष निकाल्दै, गणतन्त्रवादी दलहरूसँग छलफल जारी राखेको बताएका छन्।
उनका अनुसार, प्रतिगामी…