विद्यार्थीकाे कौसीखेती: विद्यालयकै छतमै आलु, बन्दा, काउली
काठमाडौँ : बागलुङ नगरपालिका-९ स्थित तित्याङ माध्यामिक विद्यालयका विद्यार्थीहरूले अतिरिक्त क्रियाकलापको सदुपयोग गर्दै विद्यालयको छतमै तरकारी खेती गरिरहेका छन्।
आलु, बन्दा, काउली, ब्रोकाउलीलगायतका तरकारी उत्पादन भई…