“पूर्वराजा ज्ञानेन्द्रद्वारा सम्झौता उल्लंघन, तीनकुनेमा हिंसात्मक घटना उक्साएको आरोप”
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तीनकुनेमा भएको आगजनी, तोडफोड, लुटपाट तथा हिंसात्मक घटनाको मुख्य जिम्मेवार ठहर गरेका छन्।
संसदमा उनले पूर्वराजाले संविधानसभाको निर्णयपछि भएको सम्झौता…