राजसंस्था पुनर्स्थापना आन्दोलनको नेतृत्व अब जगमान गुरुङले सम्हाल्ने
काठमाडौं : संयुक्त जनआन्दोलन समितिको कार्यवाहक नेतृत्व संस्कृतिविद् जगमान गुरुङले सम्हाल्ने भएका छन्।
समितिका संयोजक नवराज सुवेदीले आफू नजरबन्दमा रहेको भन्दै आन्दोलनको नेतृत्व गुरुङलाई सुम्पिएको जानकारी दिएका छन्।…