Online News Portal

स्वास्थ्य बिमा संकट गहिरियो : निजी अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

काठमाडौं:  निजी स्वास्थ्य संस्थामार्फत प्रदान हुँदै आएको स्वास्थ्य बिमा सेवा स्थगित गरिएको छ । स्वास्थ्य बिमा बोर्डमा देखिएको बढ्दो वित्तीय संकटका कारण अर्को निर्णय नभएसम्म आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य बिमा सेवा…

नेपालमा बढ्दो बाल क्यान्सर : किन समयमै उपचार पाउन सकिरहेका छैनन् बालबालिका ?

काठमाडौं :  नेपालमा हरेक वर्ष करिब १४ सयदेखि १५ सयसम्म बालबालिकामा नयाँ क्यान्सर रोग पहिचान हुने गरेको तथ्यांकले देखाएको छ । तर तीमध्ये धेरै बालबालिका समयमै उपचारको पहुँचमा पुग्न नसक्दा अवस्था जटिल बन्दै गएको चिकित्सकहरू बताउँछन् । आर्थिक…

मोदीसँग भेट्ने तयारीमा रवि लामिछाने, भारतीय भ्रमणले बढायो राजनीतिक तरंग

काठमाडौँ : Rabi Lamichhane आगामी जेठ १८ गतेतिर भारत भ्रमणमा जाने तयारीमा रहेका छन् । भारतीय विदेश मन्त्रालयको औपचारिक निमन्त्रणामा हुन लागेको दुईदिने भ्रमणका क्रममा उनले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम तय भएको…

कांग्रेस–एमाले–नेकपाबीच बढ्यो निकटता, मधेशबाट सुरु हुँदै नयाँ समीकरण

काठमाडौं :  प्रतिनिधिसभा निर्वाचनपछि कमजोर बनेका विपक्षी दलहरू यतिबेला नयाँ राजनीतिक समीकरण निर्माणको प्रयासमा सक्रिय देखिएका छन् । पछिल्ला दिनमा एमाले अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुन्डु निवास प्रमुख राजनीतिक भेटघाटको…

विश्व शक्ति संघर्षको नयाँ अध्याय : ट्रम्प, चीन र बदलिँदो भूराजनीतिक समीकरण

आजको विश्व राजनीति केवल कूटनीतिक भेटघाट, सम्झौता वा सैन्य प्रतिस्पर्धामा सीमित छैन। शक्ति प्रदर्शन अब आर्थिक नियन्त्रण, ऊर्जा स्रोतको वर्चस्व, वैचारिक प्रभाव र रणनीतिक गठबन्धनको जटिल खेलमा रूपान्तरित भइसकेको छ। अमेरिका–इरान तनाव,…

शहीद दशरथ स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उच्च पदका लागि आवेदन खुला

काठमाडौं : शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति तथा रजिस्ट्रार पदमा नियुक्तिका लागि आवेदन आह्वान गरिएको छ। पदाधिकारी छनोट तथा नाम सिफारिस समितिले योग्य तथा इच्छुक नेपाली नागरिकबाट दरखास्त माग गरेको…

इरान युद्धमा अमेरिकालाई ठूलो धक्का, ४२ विमान र ड्रोन ध्वस्त

काठमाडौँ : इरानविरुद्ध सञ्चालन गरिएको ‘अपरेशन एपिक फ्युरी’ अभियानका क्रममा अमेरिकी सेनाले ठूलो हवाई क्षति बेहोरेको खुलासा भएको छ। अमेरिकी संसद् (यूएस कांग्रेस) को प्रतिवेदनअनुसार युद्ध अवधिमा अमेरिकाका ४२ वटा लडाकु विमान तथा ड्रोन पूर्ण…

ग्रामीण बस्तीमै विशेषज्ञ सेवा, निःशुल्क स्वास्थ्य शिविरबाट २४५ जना लाभान्वित

काठमाडौँ : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ वन समितिमा सञ्चालन गरिएको निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट २ सय ४५ जना स्थानीय नागरिक लाभान्वित भएका छन्। आइतबार वडा कार्यालयको आयोजनामा सम्पन्न शिविरमा विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य…

सप्तरीमा मोटरसाइकल–ट्याक्टर ठोक्किँदा एक जनाको ज्यान

काठमाडौँ :  सप्तरीमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा गम्भीर घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–८ निवासी ५५ वर्षीय कलुवा भनिने हनिफ मिया रहेका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत…

होल्डिङ सेन्टर पुगेको संसदीय टोली, सुकुम्वासीका पीडा सुन्दै समाधानको आश्वासन

काठमाडौं:  प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको टोलीले काभ्रेको बनेपास्थित होल्डिङ सेन्टरको अनुगमन गर्दै त्यहाँ राखिएका सुकुम्वासी परिवारका समस्या र अवस्था बुझेको छ । समिति सभापति हरि ढकाल को नेतृत्वमा सोमबार बिहान…