नेप्सेमा करिब २८ अंकको गिरावट, कारोबार १० अर्ब नाघ्यो
काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार २७.९० अंकले घटेर २८२२.४६ विन्दुमा बन्द भएको छ। यस गिरावटसँगै नेप्से ०.९७ प्रतिशतले तल झरेको हो।
तर, कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। सोमबार १० अर्ब २१ करोड रुपैयाँ…